डेभिस 'प्लेयर अफ दि इयर'
सन् २०२१ मा क्यानडाको वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्दै डेभिसले प्लेयर अफ दि इयर अवार्ड जितेका हुन्।
सन् २०२१ मा क्यानडाको वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्दै डेभिसले प्लेयर अफ दि इयर अवार्ड जितेका हुन्।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा आर्मी आर्मी अपराजित छ र आठ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
यूईएफएले बिहीबार नेसन्स लिगको समूह विभाजन सार्वजनिक गरेको हो ।
बिहीबार राति भएको खेलमा चेल्सी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
मछिन्द्र सहिद स्मारक लिग ए डिभिजन ०७८ का सुरुआती चार खेलमा अपराजित छ र समग्रमा उसको अपराजित यात्रा १० खेल पुगिसकेको छ ।
बिहीबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज शुक्रबार पाँचौं चरणका सुरुआती दुई खेलहरु हुनेछन् ।
नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत पाँचौं चरणको खेलहरु भोलि शुक्रबारबाट सुरु हुँदैछ ।
तर, लेस्टरको टिममा कोभिड संक्रमण बढेको कारण खेल स्थगित गरिएको बताईएको छ ।
च्यासल युथ क्लबका सहायक प्रशिक्षक आशिक थापा मगरले कर्णलाई टिममा अनुबन्ध गरिएको बताए ।
फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ ।