काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी र टोटेनहमबीचको खेल स्थगित भएको छ ।
कोभिड-१९ को कारण लेस्टर र टोटेनहमबीचको खेल स्थगित भएको हो ।
लेस्टरको घरेलु मैदानमा हुने खेल आज राति हुने तय थियो ।
तर, लेस्टरको टिममा कोभिड संक्रमण बढेको कारण खेल स्थगित गरिएको बताईएको छ ।