• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रिमियर लिग आजबाट, पहिलो खेल लण्डन डर्बी 
खेलपाटी संवाददाता
शुक्रबार, साउन २०, २०७९ खेलपाटी संवाददाता
प्रिमियर लिग आजबाट, पहिलो खेल लण्डन डर्बी 

काठमाडौं ।  इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आज रातिबाट सुरु हुँदैछ । २०२२/२३ को सिजनको उद्घाटन खेलमै लण्डन डर्बी भिडन्त हुनेछ ।

सिजनको पहिलो खेलमा लण्डन क्लब आर्सनलले अर्को लण्डन क्लब क्रिस्टल प्यालेससँग सेलहर्स्ट पार्कमा प्रतिस्पर्धा गर्नेछ । खेल राति १२ : ४५ बजे सुरु हुनेछ ।

प्याट्रिक भिएरा पहिलो सिजनमा अपेक्षाकृत सफलतापछि क्रिस्टल प्यालेसको प्रशिक्षकको रूपमा आफ्नो दोस्रो अभियानमा प्रवेश गर्ने छन् ।  पूर्व फ्रान्सेली खेलाडीको प्रशिक्षणमा ईगल्स प्रिमियर लिगमा १२ औं स्थानमा रह्यो। गत सिजन टोलि एफए कपको सेमिफाइनलमा पुगेको थियो। जहाँ चेल्सीको हातबाट हार बेहोरेको थियो ।

उता आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले टोलीलाई बलियो बनाउन ट्रान्सफर विन्डोमा राम्रो गरेका छन् । आर्सनल प्रिमियर लिगका ठूला महारथीसँग प्रतिस्पर्धा गर्न सक्षम खेलाडीको समूह बनेको छ । क्रिस्टल प्यालेसविरुद्ध आर्सनलको पछिल्लो फर्मले प्रशंसकलाई केही चिन्ता हुनसक्छ, तर प्रि-सिजनमा उनीहरूको उत्कृष्ट सफलताले क्लबका समर्थकमा आशा थपेको छ ।

No description available.

पछिल्लो पटक दुवै टिम भिड्दा क्रिस्टल प्यालेसले आर्सनललाई ३–० ले हराएको थियो । ईगलले नर्थ लन्डनविरुद्ध अंक सुनिश्चित गरेको थियो ।  तर प्रि-सिजन त्यति राम्रो रहेन ।

अर्टेटाले सेलहर्स्ट पार्कमा उद्घाटन खेलमा कल्पना नगरेको अवस्था आउन सक्छ । तर उनको टोलि चुनौतीको लागि तयार छ । यो सिजन आर्सनल प्रभावशालीखेल पस्केर शिर्ष ४ मा स्तान खोज्नेछ । अर्टेटालाई निसन्देह आफ्नो टोलीलाई राम्रो सुरुवात दिलाउन ठूलो दबाब छ । विशेष गरी यो समरमा उनले महत्त्वपूर्ण खर्च गरेका छन ।

क्रिस्टल प्यालेस: के छ अवस्था ?

नयाँ अभियानमा इगलसँग धेरै चोटको समस्या छ । फिटनेस समस्याका कारण चारजना खेलाडी उपलब्ध छैनन् । प्रशिक्षक भिएराले जेम्स म्याकआर्थर, जेम्स टमकिन्स र माइकल ओलिस सबै आर्सनलसँगको भिडन्तबाट बाहिर रहेको जानकारी दिए ।

सम्भावित सुरुआती एघार (४-३-३) – गुआईटा, क्लाइन, एन्डरसन, गुइही, मिचेल, एजे, डोकोउरे, स्कुल्प, अय्यू, माटेटा, जाहा

आर्सनल: के छ अवस्था ?

मिकेल अर्टेटाले आफ्ना केही सेमी-फिट खेलाडीलाई स्क्वाडमा फर्काएर राहत पाएका छन । उनले चार घाइते खेलाडीमध्ये तीनलाई यस हप्ता प्रशिक्षणको लागि सुझाव दिए । तसर्थ उनीहरूले टोलीमा गहिराईको गुणस्तर थप्ने आशा गरिएको छ । अर्टेटाले चेल्सी र सेभिल्लाविरुद्धको अन्तिम दुई मैत्रीपूर्ण खेलमा एउटै प्रारम्भिक एघार खेले । विलियम सलिबा,ओलेक्जेन्डर जिन्चेको र गेब्रियल जेससले आजराति आर्सनलका लागि डेब्यु गर्नेछन् ।

सम्भावित सुरुआती एघार (४-२-३-१) – राम्सडेल, बेन व्हाइट, सालिबा, गेब्रियल, जिन्चेन्को, पार्टी, जाका, साका, ओडेगार्ड, मार्टिनेली, जेसुस

कस्तो आउला नतिजा ?

आर्सनलले केही महिना अघि क्रिस्टल प्यालेसविरुद्ध भयानक नतिजा भोगेको छ । तर मिकेल अर्टेटाको हातमा केही नयाँ र फरक सेटअप छ । गनर्स प्रि-सिजनमा तिब्र देखिन्थ्यो। आर्सनलले प्रि-सिजनको गतिलाई कायम राख्ने सोचेको छ।

क्रिस्टल प्यालेससँग ठूलो टोलीलाई स्तब्ध बनाउने खेलाडी छन् तर आर्सनलको तुलनामा तीव्रता र तयारीमा इगल थोरै पछाडि हुन सक्छ । घरेलु मैदानमा प्याट्रिक भिइराको टोलिबाट बलियो प्रदर्शनको सम्भावना भएपनि गनर्स ईगल भन्दा अगाडि छ ।

क्रिस्टल प्यालेस १-३ आर्सनल (खेलपाटी अनुमान)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP