• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
umbro
विशाल र रन्जित एनआरटीमा
खेलपाटी संवाददाता
बिहीबार, असार ९, २०७९ खेलपाटी संवाददाता
विशाल र रन्जित एनआरटीमा

काठमाडौं । मछिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेलेका मिडफिल्डर विशाल राई र डिफेन्डर रन्जित धिमाल न्युरोड टिम (एनआरटी) मा अनुबन्धित भएका छन् ।

मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिताको तयारीमा रहेको एनआरटीले विशाल र रन्जितलाई अनुबन्ध गरेको जनाएको छ ।

एनआरटीले डिफेन्डर छिरिङ गुरुङ, मिडफिल्डर गौरव श्रेष्ठ र अट्याकीङ रुमेश बर्तौलालाई समेत अनुबन्ध गरेको छ ।

त्यस्तै एनआरटीले संकटाबाट ए लिग खेलका मिडफिल्डर सुवास गुरुङ, थ्री स्टारबाट खेलेका सन्जोक राईलाई अनुबन्ध गरिएको जनाएको छ ।

एनआरटीले जावलाखेलबाट ए लिग खेलेका भारतीय मिडफिल्डर निकालोस  फर्नान्डेज र  क्यामरुनका गोलकिपर टोलो ल्यान्ड्रीलाई समेत अनुबन्ध गरेको छ ।  

टीवाईटी कपमा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ । लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुङ्गो लाग्ने छ।  ।

प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो । प्रतियोगिता२८ जुनदेखी २ जुलाईसम्म हुनेछ  ।

२० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।

सहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारी स्वरुप एनआरटीले ‘प्री सिजन’ खेलका लागि मलेसिया भ्रमण गर्न लागेको हो ।

यस्तै एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने समेत जनाएको छ । जसमध्ये एक खेल थाई लिग वान क्लब छोनबुरी एफसीसँग खेल्ने छ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
मिनामिनो मोनाकोमा अनुबन्धित
मिनामिनो मोनाकोमा अनुबन्धित
आर्सनलसँग पाँच वर्षको सम्झौता गर्दै जिसस
आर्सनलसँग पाँच वर्षको सम्झौता गर्दै जिसस
भानुकप फुटबल असार २० बाट
भानुकप फुटबल असार २० बाट
फर्नान्डिन्हो ब्राजिलियन क्लबमा अनुबन्धित
फर्नान्डिन्हो ब्राजिलियन क्लबमा अनुबन्धित
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP