• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सातदोबाटोसँग मनाङ स्तब्ध
खेलपाटी संवाददाता
शुक्रबार, पुस ३०, २०७८ खेलपाटी संवाददाता
सातदोबाटोसँग मनाङ स्तब्ध

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ ।

शुक्रबार भएको खेलमा मनाङ नवप्रवेशी सातदोबाटो युथ क्लबसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

सातदोबाटोलाई जित दिलाउन मार्टिन एडिल्फे सिलो नाङ्गा र मार्टिन्स अजयीले एक एक गोल गरे ।

मनाङका आफिज ओलावाले ओलादिपोले एक गोल फर्काए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलको छैटौं मिनेटमा सातदोबाटोका निरज चौधरीले पेनाल्टी एरियाको ठिक बाहिरबाट प्रहार गरेको बल मनाङका गोलकिपर विशाल सुनारले मुश्किलले बचाए ।

खेलको ११ औं मिनेटमा मार्टिनले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए ।

आकाश बुढा मगरको कर्नरमा सुदिप गुरुङले उपलब्ध गराएको हेड पासमा मार्टिनले हेडमार्फत सहजै गोल गरे ।

निरज चौधरीले ३५ औं मिनेटमा प्रहार गरेको सशक्त बल पोस्ट बार मा लागेर फर्किदा सातदोबाटो अग्रता दोब्बर बनाउन चुकेको थियो ।

खेलको ३८ औं मिनेटमा मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई २-० गोलको अग्रता दिलाए ।

प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्सले हेड मार्फत सहज गोल गरे ।

खेलको ५७ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २-१ को स्थितिमा ल्याए ।  पुजन उपरकोटीको कर्नरमा सातदोबाटोका डिफेन्डरले बल क्लियर गर्न नसक्दा उनले सहजै गोल गरे ।

खेलको इन्जुरी समयमा मनाङका कप्तान अन्जन विष्टको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए  ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र मनाङ सातदोबाटोसँग स्तब्ध भयो ।

सातदोबाटोले कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङलाई पहिलो पल्ट हराएको हो ।

पहिलो भेटमै सातदोबाटोले मनाङलाई हराएको हो ।

यस जितसँगै सातदोबाटोले ९ खेलमा १२ अंक जोडेको छ ।

सातदोबाटो लिगको छैटौं स्थानमा उक्लिएको छ ।

मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।

सातदोबाटोसँगको हारसँगै मनाङको उपाधि होड समेत कमजोर बनेको छ ।

खेलको म्यान अफ दि म्याच सातदोबाटोका प्रशान्त अवस्थी चुनिए ।

इमर्जिङ प्लेयर सातदोबाटोका निरज चौधरी चुनिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP