• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
महेश चम्किदा खुमलटारको सहज जित
64x64
मगलवार, फाल्गुन ११, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ ।

मंगलबार भएको खेलमा खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन महेश राईले दुई गोल गरे ।

कप्तान सबिन केसी, आयुष घलान र मनिष शेढाईले एक एक गोल गरे ।

पुल्चोकका मिन बहादुर गुरुङ र किश्मत लिम्बुले एक एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा महेशको गोलबाट खुमलटारले अग्रता बनाएको थियो ।

खेलको ४० औं मिनेटमा मिनले गोल गर्दै पुल्चोकलाई १-१ गोलको बराबरीमा फर्काए ।

May be an image of 2 people, people playing football, people standing and ball

४९ औं मिनेटमा किश्मतले गोल गरेपछि पुल्चोकले २-१ को अग्रता बनायो ।

तर, ५२ औं मिनेटमा सबिनले पेनाल्टीमा गोल गर्दै खुमलटारलाई २-२ गोलको बराबरीमा ल्याए ।

खेलको ५८ औं मिनेटमा आयुषले गोल गरेपछि खुमलटार ३-२ ले अघि रह्यो ।

खेलको ६३ औं मिनेटमा महेशले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारको अग्रता ४-२ को बनाए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा मनिषले गोल गरेपछि खुमलटार ५-२ ले विजयी भयो ।

जितसँगै खुमलटारले ६ खेलमा १६ अंक जोडेको छ ।

पुल्चोकको ६ खेलमा १ अंक रहेको छ ।

कोरोना भाईरसको महामारीको कारण गत वर्षको चैतबाट रोकिएको 'बी' लिग एन्फाले पुन: सुरु गरेको हो ।

लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
युनाईटेड र चेल्सीको बराबरी
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
आर्सनलको पुनरागमन जित
चेल्सी र युनाईटेड भिड्दै
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP