• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सुआरेजलाई बेच्न बार्सिलोना सहमत
खेलपाटी संवाददाता
बुधबार, असोज ७, २०७७ खेलपाटी संवाददाता
सुआरेजलाई बेच्न बार्सिलोना सहमत

एजेन्सी । लुईस सुआरेजलाई एट्लेटिको मड्रिडमा बेच्न बार्सिलोेना सहमत बनेको छ ।

बार्सिलोनाले ला लिगा प्रतिद्धन्दी क्लब एट्लेटिको मड्रिडलाई आफ्ना फरवार्डलाई जान दिन सहमत बनेको हो ।

सुआरेज बार्सिलोनामा बस्न चाहदैन थिए । र क्याटलान क्लब समेत उनलाई निशुल्क अन्य क्लबमा जान दिन खुसी देखिएको छ । यद्धपी केही शीर्ष क्लबमा जान नपाउने शर्त बार्सिलोनाले राखेको थियो ।

पासपोर्टको कारण उनी युभेन्ट्समा जान पाएनन् । सोही कारण उनी एट्लेटिको मड्रिडमा जान आफ्नो तलब घटाउन समेत सहमत बनेका छन् ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले सुआरेजको सम्झौतालाई रोकेर राखेका थिए । उनी स्पेनिस प्रतिद्धन्दी क्लबमा उनलाई पठाउन चाहदैन थिए ।

तर सुआरेजका प्रतिनिधिसंग छलफल भएपछि क्याटलान क्लबमा प्रतिनिधि उरुग्वेका फरवार्डलाई रिलिज गर्न सहमत बनेका हुन् । सुआरेजले आफ्नो गुनासो मिडियामा पोख्ने धम्कि दिएपछि बार्सिलोना समेत उनलाई छोेड्न सहमत बनेको हो ।

Suarez is one of Barcelona's all-time top goalscorers but he doesn't appear to have a future

एट्लेटिको मड्रिडले सुआरेजलाई सामान्य मुल्य तिर्नेछ । त्यो रकम कम्तिमा ४ मिलियन युरो भन्दा बढी हुनेछैन । सबै मुल्य च्याम्पियन्स लिगमा छनोटमा गरिने प्रर्दशनमा निर्भर रहनेछ ।

उनले बार्सिलोनामा रहने भन्दा झण्डै आधा रकम एट्लेटिकोमा आर्जन गर्नेछन् ।

उनी बार्सिलोनामा ६ बर्षको बसाईलाई बिट मार्दै क्लबबाट निस्कन लागेका हुन् । उनले बार्सिलोनामा रहदा २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका थिए । उनले लियोनल मेस्सी र नेयमारपछि बार्सिलोनामा सर्वाधिक गोल गरेका छन् ।

उनी सन् २०१४ मा लिभरपुलबाट ७४ मिलियन पाउण्डमा ला लिगा क्लबमा जोडिएका थिए । उनले चार ला लिगा, चार कोपा डेल रे, च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जिताउन योगदान गरेका थिए ।

Luis Suarez arrived in Perugia last week to take an Italian test ahead of a potential move to Juve

योसंग समर ट्रान्सफरमा लामो समयदेखिको सुआरेजको सरुवाको चर्चाले बिट मारेको छ । उनीले टुरिन क्लबबाट आफ्नो करियर सक्ने देखिएको थियो । तर पासपोर्टको समस्याका कारण उनी तत्काल युभेन्ट्स जानबाट बञ्चित भए र स्पेनमा रहने निश्चित भएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP