• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युभेन्ट्सले सुआरेज अनुबन्धन नगर्ने
खेलपाटी संवाददाता
सोमबार, असोज ५, २०७७ खेलपाटी संवाददाता
युभेन्ट्सले सुआरेज अनुबन्धन नगर्ने

एजेन्सी । युभेन्ट्सले उरुग्वेका फरवार्ड लुईस सुआरेजलाई अनुबन्धन नगर्ने भएको छ ।

क्लबका खेल निर्देशक फाबियो पाराटिसीले यसको पुष्टि गर्दै सुआरेज युभेन्ट्समा नआउने जानकारी दिएका हुन् ।

३३ बर्षिया फरवार्डले यस सिजन क्लब छाड्ने तयारी गरेका छन् । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले उरुग्वेका फरवार्ड आफ्नो योजनामा नरहेको जानकारी दिएपछि सुआरेजले नयाँ गन्तव्यको खोजी गरिरहेका छन् ।

युभेन्ट्सले बार्सिलोनाका फरवार्ड सुआरेजलाई टुरिनमा उतार्न इच्छा देखाएको थियो । उनलाई १० मिलियन पाउण्डमा सिरि ए क्लबमा अनुबन्धन गर्न समेत दुवै पक्ष सहमत देखिएका थिए । सोही अनुसार पासपोर्ट प्राप्त गर्न सुआरेजले ईटालीको भाषा परिक्षा समेत लिएका थिए ।

Luis Suarez's hopes of making a move to Juventus this season may have been dashed

युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले प्रशासनीक कारण सुआरेज क्लबमा जोडिने सम्भावना कम रहेको बताएका छन् । युभेन्ट्स निर्धारित समयमा सुआरेजसंग सम्झौता हुनेमा निराश देखिएको छ । सोही कारण युभेन्ट्सले सुआरेज अनुबन्धनको प्रयासलाई रद्ध गर्दै नयाँ विकल्पमा अघि बढेको छ ।

‘सुआरेज सूचिबाट हटेका छन् । खेलाडी सरुवाको समय भन्दा ढिलामात्र पासपोर्ट प्राप्त हुने देखिएको छ ।’ खेल निर्देशक पाराटिसीले भने ।

‘हामीले सुआरेजको विकल्पको मुल्याङ्कन गर्यौ, जब हामीलाई प्रस्ताव आएको थियो । उनी इटालीको नागरिकता प्राप्त गर्ने प्रक्रियामा थिए । हामीले त्यही समय नागरिकता प्राप्त गर्ने सम्भावनाको मुल्याङ्कन गरेको थियौ ।’ उनले थपे ।

‘यो अब सम्भव छैन । हामी कहिल्यै नजिक थिएनौ ।’ उनले भने ।

युभेन्ट्स पछिल्लो समय रोमाका फरवार्ड इडेन जेकोसंग जोडिएको छ । पाराटिसीले जेको मात्र नभएर अन्य विकल्पमा समेत छलफल भईरहेको बताएका छन् ।

‘जेकोको अवस्था छैन । यहाँ फरवार्डको आवश्यकता छ । युभेन्ट्सलाई सेन्टर फरवार्ड चाहिएको छ । हामी अहिले एक मात्र फरवार्डको बिषयमा सोचिरहेका छौ ।’ उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP