काठमाडौं । भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
थिम्पुमा शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको हो ।
अब नेपालले अन्तिम खेलमा आइतबार भुटानसँग खेल्नेछ ।
नेपाल र बंगलादेशबीचको खेल तस्बिरमा हेर्नुहोस् ।
फोटो -एनएसजेएफ