• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेयमारले माफी माग्न पर्छ – रिभाल्डो
खेलपाटी संवाददाता
शुक्रबार, असार १३, २०७६ खेलपाटी संवाददाता
नेयमारले माफी माग्न पर्छ – रिभाल्डो

एजेन्सी । ब्राजिली लिजेण्ड रिभाल्डोले पीएसजी स्टार नेयमार बार्सिलोना फर्कने भए प्रशंसकसंग माफी माग्नुपर्ने बताएका छन् । उनले नेयमारले बार्सिलोनामा फर्किए आधिकारिक रुपमा बार्सिलोनाका प्रशंसकसंग माफी माग्नुपर्ने बताएका हुन् ।

नेयमारले सन् २०१७ मा बार्सिलोना छाड्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी गएका थिए । दुई बर्ष पेरिसमा बिताएका नेयमार पुर्व क्लब बार्सिलोना फर्कन चाहन्छन् ।

रिभाल्डोले समेत सन् १९९७ देखि २००२ सम्म बार्सिलोनाबाट खेलेका थिए । उनले समेत नेयमार बार्सिलोना फर्केको हेर्न चाहेको बताए। नेयमारको आगमनले बार्सिलोनाले पुन च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने रिभाल्डोको भनाई छ ।

'यो निकै कठिन निर्णय हो ।' रिभाल्डोले भनेका छन्, 'किनकी जसरी नेयमारले छाडेर गएका थिए । मलाई लाग्छ, धेरै समर्थक उनीसंग रिसाएका छन् । तर फुटबलमा यस्तै हुन्छ । फुटबल राम्रो छ । नेयमार आफैमा महान खेलाडी हुन् ।'

'यदी उनी बार्सिलोना फर्किएमा केही प्रशंसकले आलोचना गर्नेछन् । तर खेल र अभ्यास सत्रमा नेयमार पुरानै नेयमार हुनेछन् । यो बार्सिलोनाका लागि केही बिशेष हुनेछ ।' उनले भने ।

उनले थपे, 'उनले आधिकारिक रुपमा माफी माग्न पर्छ । आफु गलत भएको भन्नुपर्छ । यो मेरो घर हो भन्न पर्छ । त्यसरी उनी फरक हुन सक्छन् ।
मलाई लाग्छ धेरैले उनलाई बुझ्नेछन् । उनीहरुले लिगमा देख्नेछन् । उनले राम्रो गरेमा प्रशंसकले सजिलै माफी दिनेछन् ।'

'जसरी उनी मेस्सी र स्वारेजसंग फुटबल खेलेका थिए । त्यो क्लबका लागि निकै राम्रो थियो । यदी उनीहरुले च्याम्पियन्स लिग जितेको खण्डमा प्रशंसकलाई कुनै समस्या हुनेछैन ।' रिभाल्डाे भन्छन् । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP