• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पोर्चुगलका फरवार्डलाई कीर्तिमानी मुल्य
खेलपाटी संवाददाता
बिहीबार, असार १२, २०७६ खेलपाटी संवाददाता
पोर्चुगलका फरवार्डलाई कीर्तिमानी मुल्य

एजेन्सी । पोर्चुगिज क्लब बेन्फिकाका युवा स्टार जोआओ फिलेक्स स्पेनिस क्लब एट्लेटिको मड्रिडसंग अनुबन्धनको नजिक पुगेका छन् । बेन्फिकाले आफ्ना युवा स्टार खेलाडीमाथि एट्लेटिकोले राखेको १ सय १३ मिलियन पाउण्डको प्रस्ताव स्विकार गर्न सकिने बताएको छ ।

बेन्फिकाले १९ बर्षका खेलाडीका लागि १ सय २० मिलियन युरोको रिलिज क्लोज तोकेको थियो । तर ला लिगा क्लबले किस्ताबन्दीमा सो रकम तिर्न चाहेको छ ।

फिलेक्स स्पेनिस क्लबसंग अनुबन्धित भए उनी विश्व फुटबलका सर्वाधिक ५ महङ्गा फुटबलर बन्नेछन् । नेयमार, केलियन एम्बाप्पे, फिलिप कौटिन्हो र उसमान डेम्बेलेसंग उनीपनि सर्वाधिक महङ्गा फुटबलर बन्नेछन् ।

उनले सिनियर स्तरमा गत अगष्टमा डेब्युको अवसर पाएका थिए । पछिल्लो सिजन उनले १५ गोल गरेका थिए ।

सहमतीले औपचारिकता पाए फिलेक्स युरोपेली क्लब फुटबलका दोस्रो महङ्गो युवा फुटबलर भन्नेछन् । यसअघि पेरिस सेन्ट जर्मेन पीएसजीले केलियन एम्बाप्पेलाई १ सय ८० मिलियन युरोपमा क्लबमा अनुबन्धन गरेको थियो ।

Joao Felix of Benfica kicks the ball to score during the Portuguese League football match between SL Benfica and CS Maritimo at Luz Stadium in Lisbon on April 22, 2019. (Photo by Carlos Palma/NurPhoto via Getty Images)

पोर्टोका पुर्व खेलाडी यसै बर्ष राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । उनले नेसन्स लिग फुटबलमा सेमिफाईनलको खेल खेलेका थिए ।

'एट्लेटिको मड्रिडले करिब १ सय १३ मिलियन युरोको प्रस्ताव राखेको छ । त्यस बिषयमा छलफल भईरहेको छ ।' बेन्फिकाले भनेको छ ।

गत बर्ष युरोपा लिगमा ह्याट्रिक गरेपछि उनी चर्चामा आएका थिए । युरोपा लिगमा ह्याट्रिक गर्ने उनी बेन्फिका र पोर्चुगलका एक मात्र युवा खेलाडी हुन् ।

युरोपा लिगको ईतिहासमा कुनै युवा खेलाडीले ह्याट्रिक गरेको छैन ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP