• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रर्दशनमा सुधार गर्दै जित निकाल्ने मनाङको याेजना
खेलपाटी संवाददाता
बुधबार, असार ४, २०७६ खेलपाटी संवाददाता
प्रर्दशनमा सुधार गर्दै जित निकाल्ने मनाङको याेजना
तस्बिर : बंगलादेश फुटबल फेडेरसन

काठमाडौं । नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबलमा (भोलि) बुधबार ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित बंगबन्धु स्टेडियममा मनाङले अबहानीसँग बुधबार अवे खेल खेल्न लागेको हो । मनाङ र अबहानीबीचको खेल नेपाली समय अनुसार बेलुका ५:३० बजे सुरु हुनेछ । 

घरेलु टोलीविरुद्ध मैदान उत्रदा मनाङ घरेलु मैदानमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

मंगलबार भएको प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक छिरिङ लोप्साङले टिम जित निकाल्ने योजनासहित मैदान उत्रने बताए ।

उनले अघिल्लो खेलमा राम्रो प्रर्दशन गरेपनि जित्न नसकेको स्विकार गर्दै बुधबार हुने खेलमा जित निकाल्ने दाबी गरे । उनले कृतिम मैदानमा खेल्न खेलाडीलाई असहज भएको स्विकार गर्दै बंगलादेशको घाँसे मैदानमा आफ्नो स्वभाविक खेल पस्किने बताए ।

कप्तान विराज महर्जनले राष्ट्रिय टिममा भएका कारण राम्रो तयारी गर्न नपाएको बताउँदै महत्वपुर्ण खेलमा जित निकाल्ने बताए ।

'खेल दुवै टिमका लागि उत्तिकै महत्वपुर्ण छ । अवहानी निकै राम्रो र बलियो टिम हो । अघिल्लो खेलमा गोलको अवसर पाएका थिएनौ । सुधारिएको खेल प्रर्दशन गर्दै नतिजा आफ्नो पक्षमा पार्नेछौ ।' उनले भने ।

बंगलादेशी भुमि आफ्नो खेल जिवनको निर्णायक स्थान भएको बताउँदै उनले आत्मविश्वासी भएर राम्रो खेल प्रर्दशन गर्ने बाचा गरे ।

यसअघि गत अप्रिलमा भएको होम खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको थियो । तर, बुधबार मनाङ अबहानीसँग उसैको मैदानमा पराजित गर्न चाहन्छ । 

समूह 'ई' मा रहेको मनाङले ४ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ  । अबहानी ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ ।

यस समूहमा चेन्नायीन एफसी ७ अंक जोडेर शीर्ष र मिनर्वा पन्जाब ४  खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP