• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बार्सिलोनाको आँखा आयाक्स कप्तानमा !
खेलपाटी संवाददाता
मंगलबार, वैशाख ३१, २०७६ खेलपाटी संवाददाता
बार्सिलोनाको आँखा आयाक्स कप्तानमा !

एजेन्सी । स्पेनिस महारथी बार्सिलोना डच क्लब आयाक्सका युवा स्टार म्याथिज डी लिटको अनुबन्धनको नजिक पुगेको छ । च्याम्पियन्स लिगको सेमिफाईनल खेलपछि युवा स्टार डिफेन्डर बार्सिलोनासंग जोडिएका छन् । आयाक्सका सहकर्मी फ्रेङ्की डी जोङ ७५ मिलियन युरोपमा बार्सामा अनुबन्धन भईसकेका छन् ।

क्याटलान क्लब यति बेला नेदरल्याण्डका अन्तराष्ट्रिय खेलाडी अनुबन्धनको निकै नजिक पुगेको छ । तर यसको औपचारिक घोषणा हुन बाँकी छ ।

बार्सिलोनाले अनुबन्धनको घोषणा केही दिनमा हुने आश गरेको छ ।

१९ बर्षका डिफेन्डरको नेतृत्वको आयाक्सले यस सिजन च्याम्पियन्स लिगको सेमिफाईनलसम्मको यात्रा तय गरेको थियो ।

युवा क्लब प्रेरित आयाक्सले च्याम्पियन्स लिगमा रियल मड्रिड र युभेन्ट्स जस्ता टिमलाई हराएको थियो । डि लिटकै गोलमा आयाक्सले सिरि ए क्लब युभेन्ट्सलाई हराएको थियो ।

च्याम्पियन्स लिगको फाईनल नजिक पुगेको आयाक्स दोस्रो लेगमा टोटेनहमसंग अप्रत्यासित हार ब्यहोर्न पुगेको थियो । टोटेनहमका लुकास मौराले गोल गर्दै आयाक्सलाई प्रतियोगिता बाहिरको बाटो देखाएका थिए ।

Rio Ferdinand has hailed Ajax skipper Matthijs de Ligt as the 'world's best young centre half'

आयाक्सको बहिर्गनसंगै क्लबका सिईयो इडविन भान डर सरले टोटेनहमविरुद्वको खेल डि लिटको अन्तिम हुने बताएका थिए । उनले डिफेन्डर नयाँ उचाईमा पुग्न ठुला क्लबमा जानुपर्ने धारणा राखेका थिए ।

उनले डि लिट स्पेन वा ईङ्ल्याण्डमा जाने बताएका थिए ।

तर बार्सिलोना पछिल्लो समय अनुबन्धनको नजिक देखिएको छ । प्रिमियर लिग क्लब लिभरपुल, म्यान यु तथा ईटालियन महारथी युभेन्ट्स डि लिटसंग नजोडिएका होईनन् ।

बार्सिलोना सिजनको दोस्रो ठुलो सम्झौताको नजिक छ । उसले यसअघि प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीलाई पछाडी पार्दै मिडफिल्डर डि जोङलाई अनुबन्धन गरेको थियो ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP