• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जित्न चाहने कप्तान मार्टिनेज
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
जित्न चाहने कप्तान मार्टिनेज

काठमाडौं। फ्लुमिनेन्सेले क्लब विश्वकपको अन्तिम १६ मा इटालियन जायन्ट इन्टर मिलानलाई २–० ले हराउँदै ठूलो उल्टफेर गरेको छ। खेलपछि इन्टरका कप्तान लउटारो मार्टिनेजले आफ्नै टोलीका खेलाडीमाथि खुलेर आलोचना गरे।

‘जो बस्न चाहन्छ, बसोस्। जो बस्न चाहँदैन, यहाँ रहनु पर्ने छैन,’ उनले भने, ‘मैले धेरै यस्ता कुरा देखेँ जुन मलाई मन परेन। म जित्न चाहन्छु।’

यो टिप्पणी इन्टरले च्याम्पियन्स लिग र सिरी ए दुवैमा उपविजेता बन्नु परेको ११ महिनाको थकाइपूर्ण सिजनपछि आएको हो।

क्लब विश्वकपअघि च्याम्पियन्स लिगको फाइनलमा ५–० को अपमानजनक हारपछि इन्टरले पूर्वडिफेन्डर क्रिस्टियन चिभूलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। उनले पनि कप्तान मार्टिनेजको आलोचनालाई समर्थन गरेका छन्।

यो जितले दक्षिण अमेरिकी टोलीको क्लब विश्वकपमा बलियो उपस्थिति पुनः पुष्टि गरेको छ। फ्लुमिनेन्से क्वार्टरफाइनल पुग्ने दोस्रो ब्राजिलियन क्लब बनेको हो।

फ्लुमिनेन्सेका स्ट्राइकर एभेराल्डोले जितपछि भने,‘हामी विश्वलाई देखाइरहेका छौं दक्षिण अमेरिकी फुटबल पनि उत्कृष्ट हुन्छ।’ अब फ्लुमिनेन्सेले शुक्रबार फ्लोरिडाको ओरल्यान्डोमा म्यानचेस्टर सिटी र अल हिलालबीचको विजेतासँग खेल्नेछ।

ब्राजिलबाट क्लब विश्वकपमा सहभागी चारै टोली अन्तिम १६ मा प्रवेश गरेका थिए। त्यसमध्ये फ्लुमिनेन्से र पाल्मेइरसले क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन्। यसले विश्व फुटबलमा दक्षिण अमेरिकी प्रभाव बढिरहेको संकेत गरेको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP