• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'हजार्डको निर्णयको सम्मान गर्नेछु'
खेलपाटी संवाददाता
शनिबार, चैत १६, २०७५ खेलपाटी संवाददाता
'हजार्डको निर्णयको सम्मान गर्नेछु'

एजेन्सी । लण्डन क्लब चेल्सीका मुख्य प्रशिक्षक माउरिजियो सर्रीले स्टार इडेन हजार्डले लिने निर्णयको आफुले सम्मान गर्ने बताएका छन् । स्पेनिस महारथी रियल मड्रिडसंग बलियोसंग जोडिएका हजार्डको भविष्यलाई लिएर मुख्य प्रशिक्षक सर्रीले अनिश्चितता व्यक्त गरेका हुन् ।

चेल्सीसंग हजार्डको सम्झौता सन् २०२० मा सकिदैछ । उनले लगातार रुपमा आफु रियल मड्रिड जाने इच्छा रहेको बताउँदै आएका छन् ।

रियलको मुख्य प्रशिक्षकमा जिनेदिन जिदानको नियुक्तिले सरुवा बजारमा क्लबले ठुलो रकम खर्च गर्दैछ ।

चेल्सीका पुर्व गोलरक्षक थिवाउट कार्टियसले समेत बेल्जियमका सहकर्मी हजार्ड रियलमा जोडिएको हेर्न चाहेको बताउने गरेका छन् ।

युईएफले चेल्सीलाई अगाडीका दुई सरुवा बजारमा खेलाडी खरिदमा प्रतिबन्ध लगाएको छ । सोही कारण उसले हजार्डको बिकल्पमा क्लबमा अर्को खेलाडी ल्याउन सक्ने छैन । चेल्सीले गरेको अपिलको सुनुवाई अर्को महिना हुदैछ ।

प्रशिक्षक सर्रीले गत डिसेम्बरमा हजार्डले निर्णय गर्ने समय आएको बताएका थिए ।

'मलाई थाहा छैन । दुई सम्भावना छन् । कि तिमी हजार्ड वा क्लबसंग सोध्न सक्छौ ।' शुक्रबार आयोजित पत्रकार सम्मलेनमा सर्रीले भने ।

'हामीले समस्या समाधान गर्न सकेको छैनौ । बजार बन्द भएको छ, सोही कारण यो महत्वपुर्ण छैन । म उनको निर्णयको सम्मान गर्नेछु । तर हामीलाई अवस्थाको बिषयमा थाहा छैन, उनले निर्णय गरेका छन् कि छैनन् भनेर ।' उनले थपे । 

हजार्डले भर्खरै युराे छनाेटमा बेल्जियमबाट सय अन्तराष्ट्रिय खेल पुरा गरेका छन् । प्रिमियर लिगको पछिल्लो खेलमा चेल्सीले एभर्टनसंग २–० ले खेल गुमाएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP