• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेस्सीकाे ह्याट्रिक लक्ष्य, एमबाप्पे र रोनाल्डो पछ्याउँदै
खेलपाटी संवाददाता
मंगलबार, चैत ५, २०७५ खेलपाटी संवाददाता
मेस्सीकाे ह्याट्रिक लक्ष्य, एमबाप्पे र रोनाल्डो पछ्याउँदै

एजेन्सी । युरोपियन क्लब फुटबलमा सन् २०१८/१९ को सिजन जारी छ । तर, युरोपियन क्लब फुटबलको लिग जारी रहदा गोल्डेन शु (सुनको जुत्ता) दाबेदार खेलाडीको चर्चा सुरु भएको छ ।

फुटबल समर्थकहरुलाई यस सिजन कसले गोल्डेन शु जित्छ भन्ने कौतुहलता जागेको छ । हरेक सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन शु पाउने गर्छन् ।

क्लब फुटबलको चर्चित लिगहरु इन्ग्लिश प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्डेस लिगा, इटालियन सिरी 'ए', फ्रेन्च लिग वान क्लबका खेलाडीहरु गोल्डेन शु को दाबेदारीमा रहेका छन् ।

यस पटक गोल्डेन शु को दौडमा चर्चित खेलाडीहरु नै अगाढी रहेका छन् । साविकको विजेता लियोनल मेस्सी, केलियन एमबाप्पे, क्रिस्टियानो रोनाल्डो लगायतका खेलाडीहरु गोल्डेन शु का मुख्य दाबेदारका रुपमा आएका छन् ।

कुन खेलाडीको कति गोल ?

यस सिजन साविकको विजेता लियोनल मेस्सी मुख्य दाबेदार देखिएका छन् । बार्सिलोनाका फरवार्ड मेस्सीले यस सिजन २९ गोल गरिसकेका छन् । र, सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् ।

मेस्सी यस सिजन गोल्डेन शु जित्दै अवार्डमा ह्याट्रिक गर्ने लक्ष्यमा रहेका छन् । मेस्सीले अघिल्ला दुई सिजन लगातार गोल्डेन शु जितेका छन् । गत सिजन ३४ गोल गर्दै मेस्सीले पाँचौ पटक गोल्डेन शु जितेका थिए । यस पटक जिते मेस्सीले छैटौं पटक गोल्डेन शु आफ्नो बनाउने छन् ।

यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेले पनि गोल्डेन शु का लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । यस सिजन मेस्सीपछि एमबाप्पेले सर्वाधिक धेरै गोल गरेका छन् ।

युवा स्टार एमबाप्पेले पीएसजीका लागि २६ गोल गरिसकेका छन् ।

यस सिजन इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पनि मुख्य दाबेदारको रुपमा हेरिएको छ । यसै सिजन युभेन्ट्स आएका रोनाल्डोले १९ गोल गरिसकेका छन् । मार्चसम्म तथ्यांकमा रोनाल्डो सर्वाधिक गोल गर्नेको पाँचौ स्थानमा छन् ।

सर्वाधिक गोलकर्ताको सूचीमा पर्दै गोल्डेन शु को दाबेदार साम्पडोरियाका फाबियो क्वागेलरेल्लाले पनि दिईरहेका छन् । यस सिजन २१ गोल गर्दै फाबियो सर्वाधिक गोल गर्नेको तेस्रो स्थानमा छन् ।

यस्तै यस सिजन सर्वाधिक गोल गर्ने खेलाडीको चौथो स्थानमा एसी मिलानका फरवार्ड  क्रेजोस्टोफ पियाटेक रहेका छन्  ।  उनले जारी सिजन १९ गोल गरिसकेका छन् । उनलाई पनि यस सिजन गोल्डेन शु को दाबेदार खेलाडीको रुपमा हेरिएको छ  ।

इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरो १८ गोल गर्दै गोल्डेन शु को होडमा रहेका छन् । जारी सिजन सर्वाधिक गोलको सूचीमा अग्युरो छैटौं स्थानमा छन्  ।

वायर्न म्युनिखका फरवार्ड रोबर्टो लेवान्डोस्की १८ गोल गर्दै सातौं स्थानमा छन् । १८ गोल सहित बार्सिलोनाका फरवार्ड लुइस स्वारेज आठौं, लिभरपुलका साडियो माने १७ गोलसहित नवौं र १७ गोलरहित पीएसजीका फरवार्ड एडिन्सन काभानी दशौँ स्थानमा रहेका छन् ।

यस्तै इन्ग्लिश क्लब टोटेनहमका फरवार्ड ह्यारी केन, लिभरपुलका फरवार्ड मोहमद सलाह, एट्लान्टाका दुभान जापटा,लिलीका निकोलस पेपे,आर्सनलका पेरिक एम्रिक आबुमियाङले समान १७/१७ गोल गरिसकेका छन् ।

पीएसजीका स्टार नेयमार भने यस सिजन १३ गोल गरेर शीर्ष २० भन्दा पछि रहेका छन् । म्यानचेस्टर सिटीका युवा खेलाडी रहिम स्ट्रलिङले १५ गोल गर्दै शीर्ष १५ मा भित्र अटाएका छन् । 

रियल मड्रिडका करिम बेन्जिमाले यस सिजन १३ गोल गरेका छन् । चेल्सीका इडेन हाजार्डले पनि १३ गोल गरेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP