• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
डीपीएल : महेन्द्रनगरविरुद्ध टस जितेर ब्याटिङ गर्दै विराटनगर
खेलपाटी संवाददाता
बिहीबार, फागुन २, २०७५ खेलपाटी संवाददाता
डीपीएल : महेन्द्रनगरविरुद्ध टस जितेर ब्याटिङ गर्दै विराटनगर
undefined

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा अहिले विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

फाप्ला क्रिकेट मैदानमा शरद भेषवाकरको महेन्द्रनगरविरुद्ध करण केसीको विराटनगरले टस जितेको छ । टस जितेपछि विराटनगरले पहिले ब्याटिङ रोजेको छ ।

विराटनगरले एक खेलाडी परिवर्तन गरेको छ । विराटनगरले राजेश पुलामी मगरको स्थानमा तृत राज दासलाई प्लेईङ सेटमा राखेको छ । महेन्द्रनगरको प्लेईङ सेटमा परिवर्तन भएको छैन्  ।

महेन्द्रनगरविरुद्ध मैदान उत्रदा विराटनगर दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा रुपन्देहीसंग पराजित विराटनगरले दोस्रो खेलमा धनगढीलाई हराएको थियो । विराटनगर २ खेलबाट २ अंक जोडेर चौथो स्थानमा छ ।

महेन्द्रनगर भने पहिलो जितको खोजीमा हुनेछ । लिगको पुछारमा रहेको महेन्द्रनगरलाई प्ले अफमा स्थान बनाउन विराटनगरविरुद्ध जित निकाल्नु पर्ने हुन्छ । पराजित भए महेन्द्रनगरको प्ले अफ सम्भावना कमजोर बन्नेछ ।

महेन्द्रनगर पहिलो खेलमा रुपन्देही र दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससंग पराजित भएको थियो ।

विराटनगर प्लेईङ सेट :

करण केसी,पृथु बास्कोटा,हरि शंकर साह,सुशन भारी,कुशल भुर्तेल,संसद शेख,किशोर महतो,आसिफ शेख,तृत राज दास,अभिनास यादव,असद उल्लाह खान पठान 

महेन्द्रनगर प्लेईङ सेट : 

शरद भेषवाकर,आरिफ शेख,रोहित कुमार पौडेल, सागर ढकाल,दिलिप नाथ,कुशल मल्ल,अविनाश बोहरा,अमर सिंह रौटेला,सिद्दान्त लोहनी,मोहमद नाभिद,आनन्द सुब्र्मन्यु 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP