• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
शानदार जित सहित नेपाल सेमिफाइनलमा
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
शानदार जित सहित नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा जारी प्रतियोगितामा आईतबार इन्डोनेसियालाई ३ सय ७० रनको ठुलो अन्तरले हराउँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो । 
लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले इन्डोनेसियालाई सहजै हरायो ।

समूह चरणको खेलमा नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई पराजित गरेको हो । समूह चरणको अन्तिम खेलमा नेपालले अब भुटानसँग खेल्नेछ ।

प्रशिद्ध जैसीको १ सय ३२ रनको शानदार इनिङ्स र बिपिन शर्माले ६ विकेट चट्काएपछि नेपालले इन्डोनेसियामाथि ३ सय ७० रनको जित निकालेको हो ।

नेपालले प्रस्तुत गरेको ४ सय २१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४ दशमलव ३ ओभरमा अलआउट हुँदै ५० रनमात्र बनाउन सक्यो । 

इन्डोनेसियालाई सस्तैमा समेट्न बिपिन प्रसाद शर्माले ६ विकेट लिए । उनले १२ ओभर बलिङ गर्दै २ मेडन ओभर फाल्दै १२ रन खर्चिएर ६ विकेट लिएका हुन् । संगम बुढाथोकी र शुभम खनालको नाममा एक एक विकेट रह्यो । 

इन्डोनेसियाका काभिन चड्डाले १५ र दिभित नन्दाले १४ रनको दोहोरो स्कोर छुन सके । बाँकी एक अंककै स्कोरमा पवोलियन फर्किए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २० रनको स्कोर खडा गर्यो । प्रशिद्ध जैसीले १ सय ३२ रनको शानदार ईनिङ्स खेले । उनले १ सय १४ बलको सामाना गर्दै १५ चौका र १ छक्काको मदतले सो रन खडा गरेका थिए । 

यस्तै, रौनक श्रीवास्तवले ८८ र परिमार्जन यादवले ७१ रन बनाए । जोए थापाले ५७ रनको योगदान दिए । 

सिवान्सी बजगाई ४ रनमा पोविलियन फर्किएका थिए । सुगम बुढाथोकीले अविजित ३९ रन बनाए । रोशन साही १० रनमा अविजित रहे । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको ४२० रनको स्कोर !
नेपालको ४२० रनको स्कोर !
करन सहित ६ खेलाडी रिटेन
करन सहित ६ खेलाडी रिटेन
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
न्युजिल्यान्डको टोलीमा एडम
न्युजिल्यान्डको टोलीमा एडम
फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने
फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने
टी–२० आई अलराउन्डर वरीयतामा दीपेन्द्र यथावत्, कुशलको सुधार
टी–२० आई अलराउन्डर वरीयतामा दीपेन्द्र यथावत्, कुशलको सुधार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई  ५–० को अग्रता
नेपाललाई ५–० को अग्रता
पहिलो हाफमा नेपाल २-० ले अघि
पहिलो हाफमा नेपाल २-० ले अघि
शानदार जित सहित नेपाल सेमिफाइनलमा
शानदार जित सहित नेपाल सेमिफाइनलमा
नेपालको ४२० रनको स्कोर !
नेपालको ४२० रनको स्कोर !
नेपालले लाओसविरुद्ध खेल्दै 
नेपालले लाओसविरुद्ध खेल्दै 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP