• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बायर्नको भेट फेरि पिएसजीसँग
खेलपाटी संवाददाता
६ घण्टा अगाडि खेलपाटी संवाददाता
बायर्नको भेट फेरि पिएसजीसँग

काठमाडौं। ह्यारी केनले दुई गोल गरेपछि जर्मन च्याम्पियन बायर्न म्युनिख क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

सोमबार सम्पन्न अन्तिम १६ को खेलमा  बायर्नले ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४–२ ले पाखा लगाएको हो। गत साता बेन्फिकासँगको हारपछि बायर्नले प्रभावशाली पुनरागमन गर्दै खेलको सुरुआतमै दुई गोलको अग्रता बनायो। त्यसपछि फ्लामेन्गोमाथि दबदबा जमाउँदै जित सुरक्षित गर्‍यो।

केन भन्छन्, ‘मलाई थाहा छ मेरा गोलबाट नै धेरैले मूल्यांकन गर्छन्। तर, म सधैं टिमलाई जिताउने प्रयत्न गर्छु।’

अब बायर्नले शनिबार एटलान्टामा हुने क्वार्टरफाइनलमा च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी)सँग प्रतिस्पर्धा गर्नेछ। पिएसजीले सोही दिन लिओनल मेसीको इन्टर मियामीलाई ४–० ले हराएर अघिल्लो चरणमा स्थान बनाइसकेको छ। यी दुई टोली सन् २०२० को च्याम्पियन्स लिग फाइनलमा भिडेका थिए।

बायर्नले खेलको छैठौं मिनेटमै अग्रता लियो। फ्लामेन्गोका स्टार एरिक पुल्गारले जोशुआ किमिचको कर्नरमा आत्मघाती गोल गरे। नवौं मिनेटमा केनको डिफ्लेक्टेड प्रहारले बायर्नलाई २–० को अग्रता दिलायो। 

केनले दोस्रो गोल ७३औं मिनेटमा जोशुआ किमिचको पासमा गरे, जुन प्रतियोगितामा उनको तेस्रो गोल हो। फ्लामेन्गोका लागि ३२औं मिनेटमा गेर्सनले गोल गर्दै खेल २–१ बनाए। तर, लिओन गोरेत्ज्काले केही समयमै बायर्नको अग्रता फेरि दुई गोलमा पुर्‍याए।

दोस्रो हाफको ५४औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै ३–२ बनाएर खेलमा फ्लामेन्गोलाई आशा दिलाए। तर, केनले पुनः गोल गरेपछि फ्लामेन्गोको यात्रा यही समाप्त भयो।

फ्लामेन्गोका प्रशिक्षक फिलिप लुइसले भने, ‘हामीसँग मौका थियो। तर, बायर्न यो खेलमा हामीभन्दा बलियो टिम देखियो।’  बायर्नको यो जितसँगै कम्तीमा चार युरोपेली क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केन्द्रमा मेसी
केन्द्रमा मेसी
फिनिसिङमा चिन्तित रेनुका
फिनिसिङमा चिन्तित रेनुका
श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल
श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल
अन्तिम १६ बाटै बाहिरियो मियामी
अन्तिम १६ बाटै बाहिरियो मियामी
नेपाली टोलीको आशाजनक सुरुआत
नेपाली टोलीको आशाजनक सुरुआत
नेपालको जितमा साम्बाको ४ गोल
नेपालको जितमा साम्बाको ४ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन
आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन
केन्द्रमा मेसी
केन्द्रमा मेसी
फिनिसिङमा चिन्तित रेनुका
फिनिसिङमा चिन्तित रेनुका
श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल
श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल
बायर्नको भेट फेरि पिएसजीसँग
बायर्नको भेट फेरि पिएसजीसँग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP