• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
केन्द्रमा मेसी
खेलपाटी संवाददाता
८ घण्टा अगाडि खेलपाटी संवाददाता
केन्द्रमा मेसी

काठमाडौं। कागजमा हेर्दा खेल एकतर्फी देखिन्छ। पेरिस सेन्ट–जर्मेन (पिएसजी) ४ अनि इन्टर मियामी ०।

तर, मर्सिडिज–बेन्ज स्टेडियममा जब अन्तिम सिठी बज्यो, त्यतिबेला सबैको नजर एउटै व्यक्तिमाथि थियो– लिओनल मेसी।

स्कोरले एउटा कथा भन्यो। तर, माहोलले अर्कै कथा बुनिसकेको थियो। युरोपेली च्याम्पियन पिएसजी र मेजर लिग सकर (एमएलएस) को उदाउँदै गरेको टोली इन्टर मियामीबीचको भिडन्तलाई सुरुमै यस्तै एकतर्फी हुने आँकलन गरिएको थियो।

यो कुरा पिएसजीले पहिलो हाफमा गरेको गोल वर्षाले पुष्टि गरेजस्तो देखियो। जोआओ नेभेसको सुरुआती गोल गरे। त्यसपछि थप तीन गोल गर्दै पिएसजीले खेलमा निर्णायक पकड बनायो। तर, दोस्रो हाफमा कथा फेरियो। यो कथा मेसी वरिपरि घुम्यो।

पिएसजीलाई ‘ट्रिबेल’ उपाधि जिताएका मुख्य प्रशिक्षक लुइस एनरिके जान्दथे पहिलो हाफपछि खेल सकिएको थिएन। ‘यस स्तरका खेलाडीहरूसँग खेल्न सजिलो हुँदैन,’ उनले खेलपछि भने,‘४–० को स्कोर हेर्नेहरूले सोच्छन्, यो सहज जित थियो। तर, खासमा दोस्रो हाफमा हामीलाई निकै मिहिनेत गर्नुपर्‍यो।’

३८ वर्षका मेसीले अझै पनि आफ्नो स्टारडम गुमाएका छैनन्। उनले खेललाई एकजना ‘मायस्ट्रो’ जस्तो निर्देशन दिइरहेका थिए। लुइस सुआरेजसँग संयोजन र जोर्डी आल्बाको तीव्र फ्ल्याङ्क रनले दोस्रो हाफमा इन्टर मियामीलाई एकाएक जीवित बनायो। तर, गोल भने गर्न सकेनन्। यद्यपि, युरोपको उत्कृष्ट क्लबलाई सजक हुन बाध्य बनाए।

‘यो अविस्मरणीय क्षण थियो,’ पिएसजीका डिफेन्डर लुकास बेराल्डोले भन्छन्, ‘म मेसीलाई हेरेर हुर्केको हुँ। उनीसँग एकै मैदानमा खेल्नु सपनाजस्तो लाग्यो।’

एनरिके भने भावनामा होइन, यथार्थमा उभिएका थिए। च्याम्पियन्स लिग, लिग १ र फ्रेन्च कप जितिसकेको उनको टोली क्लब विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। तर, उनले इन्टर मियामीले आफूमाथि दबाब बनाएको स्वीकार गरे।

‘हामीले पहिलो हाफपछि अलिक सहज भयो जस्तो ठानेका थियौं। तर, उनीहरूले त्यसैलाई उपयोग गरे। यस्तो स्टार खेलाडीहरूसँग खेल्दा अल्छी भएछौं भने सजाय पाउँछौं,’ उनले भने।

पिएसजी अगाडि बढ्दा इन्टर मियामीले हारलाई पनि गर्वका रूपमा लिएको छ। मुख्य प्रशिक्षक बनेका अर्जेन्टिनी पूर्वकप्तान जेभियर माश्चेरानोले स्तरको अन्तर स्वीकार गरेका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
फिनिसिङमा चिन्तित रेनुका
फिनिसिङमा चिन्तित रेनुका
श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल
श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP