• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित

काठमाडौं। अर्जेन्टिनाको रिभर प्लेटले बुधबार बिहान क्लब विश्वकप समूह ‘ई’ अन्तर्गत जापानको उरावा रेड डाइमन्ड्सलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

६९ हजार क्षमताको लुमेन फिल्ड स्टेडियममा करिब १२ हजार समर्थक उपस्थिति रहेको खेलमा अर्जेन्टिनी टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो। स्टेडियमको दुवै छेउबाट जापान र अर्जेन्टिनाबाट आएका समर्थकले जीवन्त वातावरण बनाएका थिए।

खेलपछि पहिलो गोलकर्ता फाकुन्डो कोलिडियोले भने,‘यात्रा निकै टाढाको थियो। तर, हाम्रा समर्थक यहाँसम्म आइपुगे। उनीहरूको समर्थन सानदार रह्यो।’

रिभरले सुरुआतमै दबाब बनायो। पूर्व सेभिल्ला डिफेन्डर मार्कोस आकुनाको क्रसमा कोलिडियोले हेडरमार्फत पहिलो गोल गरे। उरावाले त्यसपछि खेलमा फर्कने प्रयास गर्‍यो। युसुके मात्सुओको प्रहारलाई किपर फ्रान्को अरमानीले उत्कृष्ट बचाउ गरे। यद्यपि, त्यसबेला मात्सुओ अफसाइडमा थिए।

रियल मड्रिडमा अनुबन्ध हुने तयारीमा रहेका १७ वर्षीय फ्राङ्को मास्टान्तुओनोले नाचो फर्नान्डेजलाई उत्कृष्ट पास मिलाए। तर, उनको प्रहार थोरै बाहिरियो।

दोस्रो हाफको सुरुआतमै उरावाका मारिउस होइब्राटेनको गल्तीमा रिभरले दोस्रो गोल गर्‍यो। उनले गोलकिपरलाई फर्काएको कमजोर हेडरमा सेबास्टियन ड्रिउसीले मौका लिएर गोल गरे। तर, गोल गर्ने क्रममा उनी घाइते भए।

उरावाले एक पेनाल्टीबाट खेलमा फर्कने प्रयास गर्‍यो। आकुनाले ताकुरो कानेकोमाथि ट्याकल गर्दा पेनाल्टी दिइयो, जसलाई मात्सुओले गोलमा परिणत गरे। तर, खेलको अन्त्यतिर आकुनाकै कर्नरमा म्याक्सिमिलियानो मेजाले हेडरमार्फत गोल गर्दै रिभरलाई ३–१ को जित दिलाए।

‘दुर्भाग्यवश हामी आज हार्‍यौं, तर यस खेलबाट धेरै सिक्नेछौं,’ मात्सुओले भने।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोन्टेरेसँग रोकियो इन्टर
मोन्टेरेसँग रोकियो इन्टर
डर्टमुन्डको खराब प्रदर्शन
डर्टमुन्डको खराब प्रदर्शन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मोन्टेरेसँग रोकियो इन्टर
मोन्टेरेसँग रोकियो इन्टर
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
डर्टमुन्डको खराब प्रदर्शन
डर्टमुन्डको खराब प्रदर्शन
स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित
स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP