• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सुदूरपश्चिमको पोस्टमा एपिएफले हान्यो १९ गोल
खेलपाटी संवाददाता
सोमबार, असोज ७, २०८१ खेलपाटी संवाददाता
सुदूरपश्चिमको पोस्टमा एपिएफले हान्यो १९ गोल

काठमाडौं। तीन खेलाडीले ह्याट्रिक गरेपछि विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशविरुद्ध एन्फा महिला लिगकै सबैभन्दा फराकिलो जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबारर भएको खेलमा एपिएफ १९-० ले विजयी भएको हो। यसअघि अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिमविरुद्ध नै १४-१ को सजिलो जित हात पारेको थियो। 

जितसँगै शीर्ष स्थानमा रहेको एपिएफले आठ खेलमा २२ अंक पुर्‍याएको छ। समान खेल खेलेको सुदूरपश्चिम अंकविहीन छ। एपिएफको जितमा रश्मिकुमारी घिसिङ र अनिता केसीले समान चार गोल गरिन्। प्रिति राईले तीन गोल गर्दा कुसुम खतिवडा र सविता रानामगरको नाममा समान दुई गोल रह्यो। सरु लिम्बु, अनिता बस्नेत र रेनुका हमालले समान एक गोल आफ्नो नाममा टिपाइन्। एक गोल भने आत्मघाती रह्यो।

आठ मिनेटमै एपिएफले अग्रता लिएको थियो। पहिलो हाफमै उसले ११ गोल वर्षायो। यसमा कप्तान अनिता केसीले ह्याट्रिक पूरा गरिन् भने रश्मि र सविताले समान दुई गोल गर्न भ्याइन्। अनिता बस्नेत, सरु र प्रतीले पनि पहिलो हाफमै गोल गरिन्। सुमिहाङ्मा राईले ३९औं मिनेटमा आत्मघाती गोल गरिन्।

दोस्रो हाफमा भने एपिएफले ९ गोल मात्रै गर्न सक्यो। रश्मिले ४७औं मिनेटमा ह्याट्रिक पूरा गरिन्। अनिता केसीले ६२औं मिनेटमा चौथो गोल गर्दा प्रतीले पनि ६४ र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

रश्मिले ७६औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दा ८२ र ८६औं मिनेटमा कुशुमले दुई गोल थप्न भ्याइन्। यस्तै, ९०औं मिनेटमा रेनुका हमालले पनि एक गोल थपिन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
भिनिसियसको डकुमेन्ट्री विवादमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
आठ महिनापछि मैदान फर्किए रोड्री
आठ महिनापछि मैदान फर्किए रोड्री
इत्तिहाद रंगशालाबाहिर  डि ब्रुएनाको  शालिक बनाइने
इत्तिहाद रंगशालाबाहिर डि ब्रुएनाको शालिक बनाइने
ओझेलमा डि ब्रुएनाको बिदाई खेल !
ओझेलमा डि ब्रुएनाको बिदाई खेल !
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
umbro nepal
  • ताजा समाचार
  • खेल आज
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
पर्वत र भूपू सैनिकको विजयी सुरुआत
पर्वत र भूपू सैनिकको विजयी सुरुआत
रामजीलाई राहत, सुुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुुभाषलाई रोक्न अन्तरिम आदेश
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP