• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भिनिसियसको डकुमेन्ट्री विवादमा
खेलपाटी संवाददाता
७ घण्टा अगाडि खेलपाटी संवाददाता
भिनिसियसको डकुमेन्ट्री विवादमा

काठमाडौं। ब्राजिली फरवार्ड भिनिसियस जुनियरबारे बनेको नयाँ नेटफ्लिक्स डकुमेन्ट्रीमा भएको दाबीलाई लिएर स्पेनको फुटबल क्लब भ्यालेन्सियाले कानुनी कारबाहीको चेतावनी दिएको छ। 

क्लबले दुई वर्षअघि आफ्नै घरेलु मैदान मेस्टाया स्टेडियममा भिनिसियसमाथि भएको जातीय दुर्व्यवहारको घटनालाई डकुमेन्ट्रीले ‘गलत ढंगले प्रस्तुत गरेको’ भन्दै आपत्ति जनाएको हो।

भ्यालेन्सियाका अनुसार डकुमेन्ट्रीमा ठूलो संख्यामा क्लब समर्थकले भिनिसियसमाथि जातीय टिप्पणी गरेको देखाइएको छ, जुन वास्तविकताभन्दा फरक छ। क्लबले डकुमेन्ट्री निर्माण कम्पनीसँग तुरुन्त लिखित रूपमा यो गलत कुरा सच्याउन माग गरेको छ।

भिनिसियसका प्रतिनिधिले मंगलबार यो विवाद नेटफ्लिक्स र डकुमेन्ट्री निर्माण कम्पनीसँग भएको स्पष्ट पारेको छ। यसमा भिनिसियसको कुनै संलग्नता नरहेको उसको दाबी छ।

डकुमेन्ट्रीमा सामाजिक सञ्जालबाट लिइएको एउटा भिडियो समावेश छ। उक्त भिडियोमा मेस्टाया स्टेडियममा समर्थकहरूको ठूलो समूह चिच्याइरहेको देखिन्छ। भिडियोलाई ‘मोनो’ (स्पेनी भाषामा बाँदर) भनेर सबटाइटल दिइएको छ। तर, भ्यालेन्सियाको दाबीमा समर्थकहरू वास्तवमा ‘टोन्टो’ (स्पेनी भाषामा मूर्ख) भनेर चिच्याइरहेका थिए।

क्लबले एक्स (ट्विटर) मा विज्ञप्तिमा लेखेको छ,‘भ्यालेन्सिया समर्थकहरूमाथि लगाइएका अन्यायपूर्ण र झूटा आरोपका कारण क्लबले मेस्टायामा भएको घटनालाई लिएर डकुमेन्ट्री निर्माण कम्पनीसँग तुरुन्त लिखित माग गरेको छ। सत्य र हाम्रा समर्थकप्रतिको सम्मान कायम हुनुपर्छ। क्लबसँग कानुनी कारबाही गर्ने अधिकार सुरक्षित छ।’

यद्यपि, सन् २०२३ मा भएको सो खेलमा भिनिसियसमाथि जातीय दुर्व्यवहार गर्ने केही समर्थक पक्राउ परेका थिए। तीन जना समर्थक जातीय दुर्व्यवहारमा दोषी ठहर भएका थिए। उनीहरूलाई आठ महिनाको जेल सजाय सुनाइएको थियो।

अदालतमा उनीहरूको मुद्दा चल्दाको क्रममा उक्त भिडियो देखाइएको थियो। उक्त भिडियो वास्तविकतासँग मेल खाँदैन भन्ने प्रमाणको रूपमा पेश गरिएको थियो।

उक्त खेलको क्रममा भिनिसियस भावुक हुँदै रोएका थिए। सुरुमा उनले खेल जारी राख्न चाहेका थिएनन्, तर पछि मैदान फर्किएर जातीय विभेदविरुद्ध लडिरहने संकल्प व्यक्त गरेका थिए।

त्यसबेला रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले भ्यालेन्सिया समर्थकहरूले भिनिसियसमाथि जातीय दुर्व्यवहार गरेको भन्दै आरोप लगाएका थिए। यद्यपि, पछि उनले माफी माग्दै भनेका थिए– पूरै रंगशालामा उपस्थित समर्थक होइनन्, केही हुन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठ महिनापछि मैदान फर्किए रोड्री
आठ महिनापछि मैदान फर्किए रोड्री
इत्तिहाद रंगशालाबाहिर  डि ब्रुएनाको  शालिक बनाइने
इत्तिहाद रंगशालाबाहिर डि ब्रुएनाको शालिक बनाइने
ओझेलमा डि ब्रुएनाको बिदाई खेल !
ओझेलमा डि ब्रुएनाको बिदाई खेल !
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रामजीलाई राहत, सुुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुुभाषलाई रोक्न अन्तरिम आदेश
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
सुरजको संयोजकत्वमा तदर्थ समिति गठन
सुरजको संयोजकत्वमा तदर्थ समिति गठन
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP