• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इत्तिहाद रंगशालाबाहिर डि ब्रुएनाको शालिक बनाइने
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
इत्तिहाद रंगशालाबाहिर  डि ब्रुएनाको  शालिक बनाइने

काठमाडौं। इत्तिहाद रंगशालाको ठूला पर्दामा ‘ट्रिब्युट’ भिडियो देखाइरहँदा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुएना आँसु झार्दै दर्शकहरूलाई सम्बोधन गरिरहेका थिए।

योसँगै उनले सिटीमा एक दशक लामो व्यवसायिक खेल करियरबाट विश्राम लिएका छन्। उनको लामो योगदानको कदर गर्दै बोर्नमाउथविरुद्धको खेल सकिएपछि टिमका साथीहरूबाट ‘गार्ड अफ अनर’ प्राप्त गरेका थिए। सिटीले पनि रंगशालाबाहिर उनको सम्मानमा शालिक निर्माण गर्ने घोषणा गरेको छ।

‘यसको अर्थ म सधैं यो क्लबको हिस्सा रहनेछु। म जब आफ्ना परिवार र साथीहरूसँग यहाँ फर्कन्छु, म आफैंलाई यहाँ देख्न सक्नेछु। त्यसैले म यहाँ सधैं रहनेछु,’ उनले भने।

सिटीले आफ्नो एकेडेमीमा डि ब्रुएनाको मोजाइक पनि सार्वजनिक गरेको छ। क्लब क्याम्पसमा रहेको एउटा सडकलाई उनको नाम दिइएको छ। ३३ वर्षीय डि ब्रुएना सिटीको सफलताको ऐतिहासिक युगका हिस्सा रहे। यो बीचमा क्लबले १६ वटा प्रमुख उपाधि जित्यो। जसमा ६ प्रिमियर लिग र च्याम्पियन्स लिग पनि समावेश छन्।

खेलको दोस्रो हाफमा मैदानबाट निस्किँदा उनले दर्शकहरूलाई हात हल्लाएर बिदा मागे। सिटीका समर्थकहरूले उनलाई भावुक स्वरमा सम्मान व्यक्त गर्दै गीत गाए। त्यसपछि उनले टचलाइनमा पुगेर प्रशिक्षक पेप ग्वार्डिओलालाई अँगालो हाले।

‘कसैकसै खेलाडीहरू अनौठो हुन्छन्। १० वर्षको समयमा अनगिन्ती खेल, उपाधि र अविस्मरणीय पलहरू थिए। आजको दिनले उनलाई कति माया गरिएको छ भन्ने कुरा प्रस्ट देखायो,’ ग्वार्डिओलाले भने।

 सिटीबाट सम्मानस्वरूप म्युरल (भित्तेचित्र) पाउने उनी पछिल्लो खेलाडी बनेका छन्। यसअघि याया टुरे, जो हार्ट, डेभिड सिल्भा, भिन्सेन्ट कम्पनी, सर्जियो अगुएरो, फर्नान्डिन्हो र इल्के गुन्डोगानले पनि यो सम्मान पाइसकेका छन्।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भिनिसियसको डकुमेन्ट्री विवादमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
आठ महिनापछि मैदान फर्किए रोड्री
आठ महिनापछि मैदान फर्किए रोड्री
ओझेलमा डि ब्रुएनाको बिदाई खेल !
ओझेलमा डि ब्रुएनाको बिदाई खेल !
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भिनिसियसको डकुमेन्ट्री विवादमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
आठ महिनापछि मैदान फर्किए रोड्री
आठ महिनापछि मैदान फर्किए रोड्री
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
इत्तिहाद रंगशालाबाहिर  डि ब्रुएनाको  शालिक बनाइने
इत्तिहाद रंगशालाबाहिर डि ब्रुएनाको शालिक बनाइने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP