• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आईपीएलमा कहिले फर्केलान् सूर्यकुमार?
खेलपाटी संवाददाता
सोमबार, चैत १९, २०८० खेलपाटी संवाददाता
आईपीएलमा कहिले फर्केलान् सूर्यकुमार?

काठमाडौँ। विश्व नम्बर एक टी–२० ब्याट्सम्यान सूर्यकुमार यादवले चोटका कारण यस सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका छैनन्। त्यसैले मुम्बई इन्डियन्सले उनलाई खुब मिस गरिरहेको छ। 

सूर्यको अनुपस्थितिमा हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बईले दुई खेल खेलिसकेको छ। तर, दुवै खेलमा हार बेहोरेको छ। सोमबार तेस्रो खेलअन्तर्गत मुम्बईले घरेलु मैदान वानखेडे स्टेडियममा राजस्थान रोयल्ससँग खेल्ने छ। 

राजस्थानविरुद्धको खेलमा सूर्यको उपस्थिति हुने सम्भावना कम छ। तर, खेलअघि पीयूष चावलाले उनको फिटनेसको अपडेट दिँदै टोलीले नेसनल क्रिकेट एकेडेमी (एनसीए)बाट जवाफ पर्खिरहेको बताएका छन्।

गत वर्ष मुम्बईका लागि सबैभन्दा सफल बलर बनेका पीयूषलाई सूर्यको फिटनेसबारे सोध्दा भने,'एनसीएले उनलाई अझै पनि निगरानी गरिरहेको छ। प्रशिक्षकलाई थाहा होला। तर, खेलाडीलाई योभन्दा बढी थाहा छैन।'

आईपीएल २०२३ मा मुम्बईका लागि ६०० भन्दा बढी रन बनाएका सूर्य डिसेम्बर २०२३ देखि मैदान बाहिर छन्। दक्षिण अफ्रिका भ्रमणमा भएको तेस्रो टी–२० खेलमा उनी घाइते भएका थिए।

केही दिनअघि सूर्यले मुम्बईका लागि शुरूका खेल खेल्न नसक्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) स्रोतले पुष्टि गरेको थियो। उनी मुम्बईका महत्त्वपूर्ण खेलाडी हुन्। मुम्बईले २०२२ अक्सनअघि उनलाई रिटेन गरेको थियो। उनले मुम्बईका लागि ८५ खेलमा २ हजार ६४१ रन बनाएका छन्।

यो सिजनको आईपीएलपछि अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आईसीसी टी–२० विश्वकप आयोजना गर्ने छ। यसका लागि भारतले अप्रिलको अन्तिम सातासम्म टोली घोषणा गर्ने छ। आईपीएलमा खेलाडीको प्रदर्शनका आधारमा भारतीय टोली छनोट हुने बताइएको छ। 

पक्कै पनि सूर्य यस प्रतियोगितामा भारतीय टोलीको एक हिस्सा हुनेछन्। त्यसैले विश्वकपलाई ध्यानमा राख्दै उनी छिट्टै मैदानमा फर्किने अपेक्षा गरिएको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP