काठमाडौं। नेपाली राष्ट्रिय ‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलकुमार साहले गर्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) अनुसार नेपालले २६ अगस्टदेखि ३ सेप्टेम्बरसम्म भारत भ्रमण गर्न लागेको हो। क्यानले उक्त भ्रमणमा निस्किने अन्तिम १६ सदस्सीय टोली घोषणा गरिसकेको छ।
