• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अर्णभको ५ विकेट, केन्यासँग दक्षिण अफ्रिका पराजित
खेलपाटी संवाददाता
मंगलबार, चैत ६, २०८० खेलपाटी संवाददाता
अर्णभको ५ विकेट, केन्यासँग दक्षिण अफ्रिका पराजित

काठमाडौँ । अर्णभ पटेलले ५ विकेट लिएसँगै केन्याले अफ्रिका गेम्समा दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

केन्याले दक्षिण अफ्रिकालाई ७० रनले पराजित गरेको हो। केन्याले दिएको १४२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५ ओभरमा ७१ रनमै समेटियो।

दक्षिण अफ्रिकाका कप्तान जर्ज भान हिर्डेनले सर्वाधिक २२ रन बनाए। उनले २२ बलमा २ छक्का प्रहार गरे। 

केगान लिओनले १८ बलमा २ चौकासहित १६ रन बनाउँदा ओपनर माहिर जोशेफ १५ र ओरापेलेंग मोटल्होरिङ ११ रनमा आउट भए।

दक्षिण अफ्रिकाका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। केन्याका अर्णभ पटेलले सर्वाधिक ५ विकेट लिए। 

३ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। लुकास ओलुओच र शेम न्गोचेले २/२ विकेट लिँदा जेरार्ड मवेंडवाको नाममा १ विकेट रह्यो।

त्यसअघि अचिमोटा सिनियर सेकेन्डरी स्कुलमा टस जितेर पहिला ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको थियो।

केन्याका कोलिन्स ओबुयाले अर्धशतक प्रहार गरे। उनले ४७ बलमा ७ चौका र २ छक्कासहित ५८ रन बनाए। 

कप्तान राकेप पटेलले २५ बलमा ४ चौकासहित २८ रन बनाउँदा नील मुगाबे १६, नेल्सन ओधियाम्बो १४ र सुखदीप सिंहले १० रन बनाए।

दक्षिण अफ्रिकाका हेनरिक पिटरसेले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिए।

डिलिन बेस्टर, जेसी प्रोडेहल र जेसन राउबेनहाइमरको नाममा १/१ विकेट रह्यो। जारी प्रतियोगितामा केन्याको यो पहिलो जित हो। पहिलो खेलमा केन्या युगान्डासँग ७२ रनले पराजित भएको थियो।

समूह ए मा रहेको युगान्डा शतप्रतिशत जितसहित ४ अंक जोड्दै शीर्ष स्थानमा छन्। समान २ खेल खेलेको दक्षिण अफ्रिका र केन्याको २/२ अंक छ भने धानाले खाता खोल्न सकेको छैन।

अर्को समूहमा भने जिम्बाबे, तान्जेनिया, नाइजेरी र नामिबिया छन्। जिम्बाबे २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ भने समान खेल खेलेको तान्जिनिया र नाइजेरीयाको २/२ अंक छ। नामिबियाले भने जितविहीन छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP