• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भैरहवाविरुद्ध ललितपुर (Live)
खेलपाटी संवाददाता
शनिबार, पुस ७, २०७५ खेलपाटी संवाददाता
भैरहवाविरुद्ध ललितपुर  (Live)

राजधानीमा जारी तेस्रो संकरणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा अहिले भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा भईरहेको छ ।

अपडेट :

 

बधाई ! ललितपुर च्याम्पियन ! भैरहवा उपविजेता !

उपाधिसंगै ललितपुरले २५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको भैरहवाले १० लाखमा चित्त बुझाएको छ । 

 

 

- विकेट !

भैरहवाको सातौं विकेट पतन ! ललितपुरलाई सफलता ।

भैरहवाका रोहित पौडेल आउट भए ।

 

- १९ ओभरको खेल सकिदा भैरहवाले ६ विकेटको क्षतिमा १३९ रन जोडेको छ ।
जितका लागि ६ बलमा १७ रन आवश्यक ।

 

- १८ ओभरको खेल सकिदा भैरहवाले ६ विकेटको क्षतिमा १३० रन जोडेको छ ।

 

- १७ ओभरको खेल सकिदा भैरहवाले ६ विकेटको क्षतिमा ११७ रन जोडेको छ ।

 

- विकेट ! भैरहवाको छैटौं विकेट पतन ! ललितपुरलाई सफलता । भैरहवाका मोहमद नाभिद १० रनमा आउट भए ।

 

- विकेट !

भैरहवाको पाँचौ विकेट पतन ! ललितपुरलाई सफलता । भैरहवाका शरद भेषावकर १४ रनमा बोल्ड आउट भए ।

 

- १६ ओभरको खेल सकिदा भैरहवाले ४ विकेटको क्षतिमा ११४ रन जोडेको छ ।
शरद भेषवाकर -१३
मोहमद नाभिद - ९
लक्ष्य - १५६
जितका लागि आवश्यकता - ४२ रन 

- विकेट !

भैरहवाको चौथो विकेट पतन ! ललितपुरलाई सफलता । भैरहवाका रबि इन्दर सिंह २९ रनमा आउट भए ।

 

- १५ ओभरको खेल सकिदा भैरहवाले ३ विकेटको क्षतिमा १०४ रन जोडेको छ ।

रबी इन्दर सिंह - २९  
शरद भेषवाकर -१२
लक्ष्य - १५६
जितका लागि आवश्यकता - ५३ रन

 

- १४ ओभरको खेल सकिदा भैरहवाले ३ विकेटको क्षतिमा ९३ रन जोडेको छ ।

रबी इन्दर सिंह - १९
शरद भेषवाकर -११

 

- १३ ओभरको खेल सकिदा भैरहवाले ३ विकेटको क्षतिमा ८४ रन जोडेको छ ।

रबी इन्दर सिंह - १७
शरद भेषवाकर -४

 

- १२ ओभरको खेल सकिदा भैरहवाले ३ विकेटको क्षतिमा ७४ रन जोडेको छ ।

रबी इन्दर सिंह - १२
शरद भेषवाकर -१

 

- विकेट !

भैरहवाको तेस्रो विकेट पतन ! ललितपुरलाई सफलता । भैरहवाका आरिफ शेख आउट भए ।

 

-  ११ ओभरको खेल सकिदा भैरहवाले २ विकेटको क्षतिमा ७१  रन जोडेको छ ।

लक्ष्य - १५६

- १० ओभरको खेल सकिदा भैरहवाले २ विकेटको क्षतिमा ६७ रन जोडेको छ ।

लक्ष्य - १५६

- ९ ओभरको खेल सकिदा भैरहवाले २ विकेटको क्षतिमा ६३ रन जोडेको छ ।

रबी इन्दर सिंह -६
आरिफ शेख -८

लक्ष्य - १५६

 

- ८ ओभरको खेल सकिदा भैरहवाले २ विकेटको क्षतिमा ५३ रन जोडेको छ ।

रबी इन्दर सिंह -४
आरिफ शेख -१

 

- ७ ओभरको खेल सकिदा भैरहवाले २ विकेटको क्षतिमा ५० रन जोडेको छ ।

- ६ ओभरको खेल सकिदा भैरहवाले २ विकेटको क्षतिमा ४९ रन जोडेको छ ।

विकेट !

भैरहवाको दोस्रो विकेट पतन ! ललितपुरलाई सफलता । भैरहवाका ओपनर प्रदिप ऐरी क्याच आउट भए ।

 

- पाँचौ ओभरको खेल सकिदा भैरहवाले १ विकेटको क्षतिमा ३५ रन जोडेको छ ।

प्रदीप ऐरी - २०
रबी इन्द्रर सिंह - १

 

- विकेट !

भैरहवाको पहिलो विकेट पतन ! ललितपुरलाई सफलता । भैरहवाका ओपनर रायन टेन डेकाटे १४ रनमा आउट भए ।

 

- चौथो ओभरको खेल सकिदा भैरहवाले विना विकेटको क्षतिमा ३३ रन जोडेको छ ।

रायन टेन डेसकाटे -१४
प्रदीप ऐरी - १९

 

- तेस्रो ओभरको खेल सकिदा भैरहवाले विना विकेटको क्षतिमा २१ रन जोडेको छ ।

रायन टेन डेसकाटे -१३
प्रदीप ऐरी - ८

- दोस्रो ओभरको खेल सकिदा भैरहवाले विना विकेटको क्षतिमा १४ रन जोडेको छ ।

 

- पहिलो ओभरको खेल सकिदा भैरहवाले विना विकेटको क्षतिमा ५ रन जोडेको छ ।

 

- भैरहवाका रायन टेन डेसकाटे र प्रदिप ऐरी ओपनिङ ब्याटिङ गरिरहेका छन् ।

ललितपुरले दिएको १५६ रनको लक्ष्यसहित भैरहवा जवाफी ब्याटिङमा आएका छन् ।

 

 

 

- ललितपुर १९ ओभर १ बलमा अलआउट हुँदै १५५ रन जोडन सफल भएको छ । भैरहवालाई १५६ रनको लक्ष्य !

 

- १९ औं ओभरको खेल सकिदा ललितपुरले ९ विकेटको क्षतिमा १५४ रन जोडेको छ ।

 

- विकेट ! ललितपुरको नवौ विकेट पतन ! भैरहवालाई सफलता । ललितपुरका रसिद खान बोल्ड आउट भए ।

 

- विकेट !

ललितपुरको आठौं विकेट पतन ! भैरहवालाई सफलता । ललितपुरका सोनु तामाङ बोल्ड आउट भए ।

 

- १८ औं ओभरको खेल सकिदा ललितपुरले ७ विकेटको क्षतिमा १४७ रन जोडेको छ ।

- विकेट !

ललितपुरको सातौं विकेट पतन ! भैरहवालाई सफलता । ललितपुरका जय किशन कोल्शावाला बोल्ड आउट भए ।

 

- विकेट !

ललितपुरको छैटौं विकेट पतन ! भैरहवालाई सफलता ।
ललितपुरका कुशल भुर्तेल आउट भए ।

 

- १७ औं ओभरको खेल सकिदा ललितपुरले ५ विकेटको क्षतिमा १४३ रन जोडेको छ ।

जय किशन कोल्शावाला - ५६

कुशल भुर्तेल - १०

 

- १६ औं ओभरको खेल सकिदा ललितपुरले ५ विकेटको क्षतिमा १३१ रन जोडेको छ ।

 

विकेट !

ललितपुरको पाँचौ विकेट पतन ! भैरहवालाई सफलता । ललितपुरका सन्नी पटेल १ रनमा आउट भए ।

 

- ललितपुरका जयकिशन कोल्शावालाले अर्धशतक पुरा गरेका छन् ! उनले ४७ बलमा अर्धशतक बनाए !

 

- १५ औं ओभरको खेल सकिदा ललितपुरले ४ विकेटको क्षतिमा १२० रन जोडेको छ ।

जय किशन कोल्शावाला - ४३

सन्नी पटेल - १

 

- १४ औं ओभरको खेल सकिदा ललितपुरले ४ विकेटको क्षतिमा १११ रन जोडेको छ ।

जय किशन कोल्शावाला - ३५

सन्नी पटेल - ०

 

- विकेट ! ललितपुरको चौथो विकेट पतन ! भैरहवालाई सफलता । ललितपुरका सन्दीप जोरा २४ रनमा आउट भए ।

 

- ललितपुरले १०० रन पुरा गरेका छन् !

-  १३ औं ओभरको खेल सकिदा ललितपुरले ३ विकेटको क्षतिमा १०० रन जोडेको छ ।

जय किशन कोल्शावाला - २६

सन्दीप जोरा - २४

 

- १२ औं ओभरको खेल सकिदा ललितपुरले ३ विकेटको क्षतिमा ८९ रन जोडेको छ ।

जय किशन कोल्शावाला - २४

सन्दीप जोरा - १५

 

- ११ औं ओभरको खेल सकिदा ललितपुरले ३ विकेटको क्षतिमा ७४ रन जोडेको छ ।

जय किशन कोल्शावाला - २२

सन्दीप जोरा - २

 

- विकेट ! ललितपुरको तेस्रो विकेट पतन ! भैरहवालाई सफलता ।  ललितपुरका पवन सर्राफ रन आउट भए ।

 

- दशौ ओभरको खेल सकिदा ललितपुरले २ विकेटको क्षतिमा ६९ रन जोडेको छ ।

जय किशन कोल्शावाला - २१

पवन सर्राफ - ३

 

- नवौं ओभरको खेल सकिदा ललितपुरले २ विकेटको क्षतिमा ६५ रन जोडेको छ ।

जय किशन कोल्शावाला - १९

पवन सर्राफ - २

 

 

-आठौं ओभरको खेल सकिदा ललितपुरले २ विकेटको क्षतिमा ६१ रन जोडेको छ ।

- विकेट ! ललितपुरको दोस्रो विकेट पतन ! भैरहवालाई सफलता । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल शरद भेषावकरको बलमा क्याच आउट भए ।

 

- सातौं ओभरको खेल सकिदा ललितपुरले १ विकेटको क्षतिमा ५५ रन जोडेको छ ।

जय किशन कोल्शावाला - ११

ज्ञानेन्द्र मल्ल - १०

 

- छैटौं ओभरको खेल सकिदा ललितपुरले १ विकेटको क्षतिमा ४६ रन जोडेको छ ।

जय किशन कोल्शावाला - १०

ज्ञानेन्द्र मल्ल - ३

-ललितपुरको पहिलो विकेट पतन ! भैरहवालाई सफलता । ललितपुरका ओपनर गौरव तमोर २३ रनमा आउट भए ।

-पाँचौ ओभरको खेल सकिदा ललितपुरले बिना विकेटको क्षतिमा ४१ रन जोडेको छ ।

जय किशन कोल्शावाला - ८

गौरव तमोर - २३

- चौथो ओभरको खेल सकिदा ललितपुरले बिना विकेटको क्षतिमा २९ रन जोडेको छ ।

जय किशन कोल्शावाला - ८

गौरव तमोर - १२

 

- तेस्रो ओभरको खेल सकिदा ललितपुरले बिना विकेटको क्षतिमा २४ रन जोडेको छ ।

जय किशन कोल्शावाला - ६

गौरव तमोर - १०

 

- दोस्रो ओभर सकिदा ललितपुरले बिना विकेटको क्षतिमा २२ रन जोडेको छ ।

- फाइनलमा दर्शकहरु निकै आएका छन् । 

- पहिलो ओभर सकिदा ललितपुरले बिना विकेटको क्षतिमा ११ रन जोडेको छ ।

- ललितपुरका जय किशन कोल्शावाला र गौरब तमोर ओपनिङ ब्याटिङमा छन् । भैरहवाका मोहमद नाभिदले पहिलो ओभरको बलिङ गर्दैछन् ।

- भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्सका खेलाडी मैदान प्रवेश गरेका छन् ।

 

- टियु क्रिकेट मैदानमा भैरहवाले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । ललितपुरले केहि बेरमा ब्याटिङ थाल्नेछ ।

 

 

 

 

 

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP