नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
मंगलबार, १७ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तान शाहीन्स (‘ए’ टिम) र बंगलादेश ‘ए’ टिमसँग टप एन्ड टी–२० सिरिज खेल्ने भएको छ।
नर्दर्न टेरिटोरी क्रिकेटले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुई एसियाली क्रिकेट शक्ति राष्ट्रसँगै नेपाल पनि सहभागी हुने पक्का भएको जानकारी दिएको हो।
पाकिस्तान ‘ए’ लगातार तेस्रो वर्ष यो सिरिजमा सहभागी हुँदैछ। यसअघि पाकिस्तान ‘ए’ ले २०२३ र २०२४ मा पनि सहभागिता जनाएको थियो।
बंगलादेश ‘ए’ टिमले २०२४ को फाइनलमा एडेलेड स्ट्राइकर्स एकेडेमीसँग हार बेहोरेको थियो।












-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)
