• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सुपर ओभरमा विराटनगरद्वारा पोखरा पराजित
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २५, २०७५ खेलपाटी संवाददाता
सुपर ओभरमा विराटनगरद्वारा पोखरा पराजित

काठमाडौं । पारस खड्काको कप्तानीमा रहेको साविकको विजेता विराटनगर वारिवर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार केली कोएट्जरको कप्तानीमा रहेको पोखरालाई सुपर ओभरमा पराजित गर्दै विराटनगरले लगातार दोस्रो जित निकालेको हो ।

पोखराले दिएको ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले १९ ओभर ३ बलमा अलआउट हुँदै ८४ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । 

सुपर ओभरमा विराटनगरले २० रन जोड्दै २१ रनको लक्ष्य दिएको थियो । विराटनगरको लागि करण केसीले २० रन जोडे । जवाफमा पोखराले १३ रन बनाउन सक्यो ।

सुपर ओभरमा जानु अघि खराब सुरुवात गर्दै दुई ओभरमै २ विकेट गुमाएको विराटनगरका लागि आसिफ शेखले १९ तथा करण केसीले १५ रन जोडे ।  यस्तै रोविन क्षेत्री र हरि चौहानले समान १२/१२ जोड्दा भान डेर मेर्वीले ११ रन जोडे । कप्तान पारस मात्र १ रनमा आउट भए ।

पोखराका विपिन खत्रीले ३ तथा सुसन भारी, बिक्रम सोब र पाउल कलीनले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ८४ रन बनाएको थियो । विदेशी ब्याट्सम्यान चल्न नसक्दा विराटनगरविरुद्ध पोखराले उच्च स्कोर बनाउन सकेन् ।

खराब सुरुवात गरेको पोखराले मात्र १९ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाएको थियो । सुरुवाती दुई खेलमा अर्धशतकीय इनिङस खेलेका रिचर्ड लेभी मात्र ३ रनमा आउट भए । यस्तै कप्तान कप्तान कोएट्जर ४ रनमा आउट भए ।

पोखराका लागि पाउल कलीनले सर्वाधिक २० रन जोडे  । यस्तै राजेश पुलामी मगरले १७ रन जोडे  । विराटनगरका पाउल भान मिकेरिनले ३ तथा भान डेर मेर्वीले २ विकेट लिए ।

जितसंगै विराटनगरले २ खेलबाट ४ अंक जोडेको छ । र, विराटनगरले दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो ।

पोखराको भने यो लगातार तेस्रो हार हो । तेस्रो हारसंगै पोखराको अर्को चरणको यात्रा कमजोर बनेको छ । पोखराको अर्को चरण गणितीय सम्भावना बाँकी रहेको छ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसंग पराजित भएको थियो ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP