• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतीय ब्याट्सम्यान चम्कदा ललितपुरको लगातार दोस्रो जित  
खेलपाटी संवाददाता
सोमबार, मंसिर २४, २०७५ खेलपाटी संवाददाता
भारतीय ब्याट्सम्यान चम्कदा ललितपुरको लगातार दोस्रो जित  

काठमाडौं । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा भारतीय ब्याट्सम्यान गौरव तमोर र जय किशन कोल्शावाला चम्किएपछि ललितपुरले सोमबार पोखरा राइनोजलाई ८ विकेटले हराउँदै दोस्रो जित निकालेको हो ।

Image may contain: 1 person, smiling, playing a sport, child and outdoor

तमोर र कोल्शावालाले अर्धशतकीय इनिङस खेलेपछि केली कोएट्जरको पोखराले दिएको १६७ रनको लक्ष्य ललितपुरले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

ललितपुरको जितमा विस्फोटक ब्याटिङ्ग गर्दै प्लेयर अफ दि म्याच समेत बनेका तमोरले ८२ रनको योगदान दिए । तमोरले ४१ बलमा ४ चौका र ८ छक्का प्रहार गरे ।  यस्तै कोल्शावालाले ३८ बलमा ५१ रन जोडे । दुवैले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए ।

Image may contain: one or more people, people playing sports and outdoor

यस्तै ललितपुरका सन्नी पटेल २० तथा सोनु तामाङ ११ रनमा अविजित रहे । पोखराका सुसन भारी र पाउल कालिङले एक एक विकेट लिए ।

यसअघि दक्षिण अफ्रिकन ब्याट्सम्यान रिचर्ड लेभीले अर्धशतकीय इनिङस खेलेपछि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल तयार गरेको थियो । पोखराका लागि लेभीले ८४ रनको योगदान गरे ।

आक्रामक ब्याटिङ गरेका ओपनर लेभीले ३९ बलमा ३ चौका र ९ छक्का प्रहार गरे । लेभीको यो लगातार दोस्रो खेलमा अर्धशतक हो । लेभीले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्सविरुद्ध ७९ रन जोडेका थिए ।

Image may contain: one or more people, people playing sports and outdoor

पोखराका लागि लेभीले कप्तान केली कोएट्जरसंग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए । कोएट्जर १९ रनमा आउट भए  ।

यस्तै पोखराका लागि विनोद भण्डारीले अविजित ३४ रन जोड्दा सुनिल धमलाले १० रन जोडे । ललितपुरका पवन सर्राफले ३ विकेट लिए ।

Image may contain: one or more people, people playing sports and outdoor

लगातार दोस्रो जित निकालेसंगै ललितपुर लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरले ३ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा विराटनगरसंग पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो ।

पोखराको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पोखरा भैरहवासंग पराजित भएको थियो । पोखरा लिगको पुछारमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP