काठमाडौं । साविकको विजेता विराटनगर वारिवर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले हराएर विजयी सुरुवात गरेको हो ।
विराटनगर र ललितपुरबीच भएको खेलको तस्वीरहरु हेर्नुहोस् -









