• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्रिकेट संघ क्यानको नयाँ निर्वाचन अप्रिलभित्र
विश्वास थापा
शनिबार, मंसिर २२, २०७५ विश्वास थापा
क्रिकेट संघ क्यानको नयाँ निर्वाचन अप्रिलभित्र

काठमाडौं । नेपाली क्रिकेट विवाद समाधानका लागि अन्तराष्ट्रिय क्रिकेट परिषदले गठन गरेको स्वतन्त्र कमिटिले विवाद समाधानको रोडम्याप तयार गरेको छ । काठमाडौंमा शनिबार बसेको स्वतन्त्र कमिटिको बैठकले क्यानको नयाँ विधान अनुसार क्रिकेट विवाद समाधान गर्न समय तालिका निर्धारण गरेको हो ।

‘विधान अनुसार गर्न बाँकी सबै बिषय कुन मितिमा गर्ने भन्ने बिषयमा समय तालिका बनेको छ । त्यो नखुलाउने सहमती बनेको छ । सबै पक्ष ईमान्दार भए क्रिकेट विवाद समाधान उन्मुख देखिएको छ ।’ कमिटि सदस्य एलबी क्षेत्रीले खेलपाटीसंग भने ।

राष्ट्रिय टिमका पुर्व कप्तान समेत रहेका क्षेत्रीले रोडम्याप अनुसार काम अगाडी बढेमा आगामी अप्रिलसम्म क्यानको नयाँ नेतृत्वको निर्वाचन हुनेछ । शनिबारको बैठकले जिल्ला निर्वाचनको बिषय, अदालतको मुद्वा फिर्ताको काम सक्न समय तालिकानै बनाएको छ ।

शनिबारको बैठकले जिल्ला निर्वाचनको प्रमाणिकरण, अदालतको मुद्वा फिर्ताको काम सक्न समय तालिकानै बनाएको छ । बैठकमा आईसीसी उपाध्यक्ष इमरान ख्वाजा सहित स्वतन्त्र कमिटिका सदस्य सहभागि थिए । कमिटिमा राखेपको तर्फबाट एलबी क्षेत्री र निलम्बित क्यानबाट ठाकुर प्रताप थापा सदस्य रहेका थिए ।

यसअघि बसेको कमिटिको बैठकले मुद्वा फिर्ता लिन र तदर्थ कमिटि भंग गर्न सरोकारवाला निकायलाई आग्रह गरेको थियो । त्यस्तै, जिल्ला निर्वाचनको बिषयमा छानविन गर्न कानुनी सल्लाहाकारलाई जिम्मेवारी दिएको थियो ।

निलम्बित कमिटिले मुद्वा फिर्ताका लागि आईसीसीसंग नयाँ निर्वाचनको ग्यारेन्टी माग गरेको थियो । त्यस्तै जिल्ला निर्वाचनको बिषयमा समेत निष्कर्श निस्कनुपर्ने उसको माग रहेको थियो ।

कमिटिको दोस्रो बैठकले निर्वाचन अघि गर्नुपर्ने सबै बिषयको कार्यतालिकै बनाएर क्रिकेट विवाद समाधानको रोडम्याप तयार गरेको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP