• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
फाइनलमा लिटिल फ्लावर र लिटिल बुद्धले प्रतिस्पर्धा गर्ने
खेलपाटी संवाददाता
सोमबार, मंसिर ३, २०७५ खेलपाटी संवाददाता
फाइनलमा लिटिल फ्लावर र लिटिल बुद्धले प्रतिस्पर्धा गर्ने

धनगढी । लिटिल फ्लावर धनगढी र लिटिल बुद्ध महेन्द्रनगरले धनगढीमा जारी तेस्रो लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्  ।

सोमबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता सिद्धार्थ सिसु सदनलाई ५ विकेटले पराजित गर्दै लिटिल फ्लावरले फाइनलमा स्थान बनाएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको सिद्धार्थले २० ओभरमा ८ विकेट गुमाउँदै १०२ रन जोडेको थियो । सिद्धार्थका लागि गजेन्द्र बोहराले सर्वाधिक ३९, खडक बोहराले २२, सुविन महराले १३ र सुरेन्द्र साउँदले १२ रन बनाए । सिद्धार्थलाई सस्तैमा समेट्ने क्रममा लिटिल फ्लावरका शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए ।

सिद्धार्थले दिएको १०३ रनको लक्ष्य लिटिल फ्लावरले १७ ओभर २ बलमा मात्र ५ विकेट गुमाउँदै पुरा गर्यो । लिटिल फ्लावरको जितमा सुरज तिरुवाले अविजित ५१ तथा शैलेश अवस्थीले २० रन बनाए । सिद्धार्थका कप्तान शैलेश जिसीले ३ विकेट लिए ।

यस्तै दोस्रो सेमिफाइनलमा हिमालयन ह्वाईट हाउस काठमाण्डौंलाई १३ रनले पराजित गर्दै लिटिल बुद्धले लिटिल फ्लावरसंगको भेट पक्का गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको लिटिल बुद्धले १९ ओभर १ बलमा अलआउट हुँदै १५० रन बनाएको थियो । लिटिल बुद्धका लागि नारायण जोशीले ५९ तथा हेमन्त कार्कीले ३९ रन बनाए । हिमालयन ह्वाईट हाउसको लागि अंकित सुवेदी र शुशान्त सिहले ३÷३ विकेट लिए ।

लिटिल बुद्धले दिएको १५१ रनको लक्ष्य पछ्याएको हिमालयन ह्वाईट हाउसले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो । हिमालयनका लागि अकित सुवेदीले २७ तथा सन्जय श्रेष्ठले २१ रन जोडे । लिटिल बुद्धका रोचक ऐरले ३ विकेट लिए ।

फाइनल खेल मंगलबार हुनेछ । विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार पाउने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
प्रीतिलाई आराम, पूजा सुरुआती ११ मा
प्रीतिलाई आराम, पूजा सुरुआती ११ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP