• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
श्रीलंकाविरुद्ध १७ बर्षपछि इंग्ल्यान्डलाई टेष्ट सिरिज
खेलपाटी संवाददाता
आइतबार, मंसिर २, २०७५ खेलपाटी संवाददाता
श्रीलंकाविरुद्ध १७ बर्षपछि इंग्ल्यान्डलाई टेष्ट सिरिज

एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्धको तीन खेलको टेष्ट क्रिकेट सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितेको छ ।

केन्डीमा भएको दोस्रो टेष्ट क्रिकेटमा श्रीलंकालाई ७५ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज एक खेल अघि नै २ - ० ले आफ्नो बनाएको हो ।

इंग्ल्यान्डले १७ बर्षपछि श्रीलंकाविरुद्धको टेष्ट सिरिज जितेको हो । यसअघि इंग्ल्यान्डले सन् २००१ मा श्रीलंकाविरुद्धको सिरिज जितेको थियो । दुई टोलीबीचको अन्तिम तथा तेस्रो टेष्ट शुक्रबार सुरु हुनेछ ।

इंग्ल्यान्डले दिएको ३०१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले दोस्रो इनिङसमा २४३ रनमा अलआउट भयो ।

इंग्ल्यान्डका बलर चम्किएपछि श्रीलंकाका ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । श्रीलंकाका एन्जेलो म्याथ्युजले ८८ तथा दिमुथ करुणारत्नेले ५७ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

श्रीलंकाको इनिङस ध्वस्त बनाउने क्रममा इंग्ल्यान्डका ज्याक लिचले ५ तथा मोइन अलीले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङसमा अलआउट हुँदै २९० रन जोडेको थियो । पहिलो इनिङसमा इंग्ल्यान्डका साम कुरन जोश बटलरले अर्धशतकीय इनिङस खेलेका थिए । कुरनले ६४ रन जोड्दा बटलरले ६३ रन बनाए ।

यस्तै पहिलो इनिङमा श्रीलंकाले अलआउट हुँदै ३३६ रन जोडेको थियो । श्रीलंकाका रोशेन सिल्भाले ८५ रनको योगदान गर्दा धनन्जय डी सिल्भाले ५९ रन जोडेका थिए ।

श्रीलंकालाई पहिलो इनिङसमा अलआउट गर्दै दोस्रो इनिङ थालेको इंग्ल्यान्डले ३४६ रन जोड्दै घरेलु टोलीलाई ३०१ रनको लक्ष्य दिएको थियो ।

दोस्रो इनिङसमा इंग्ल्यान्डका कप्तान जोय रुट्सले शतकीय इनिङस खेलेका थिए । उनले १२४ रनको योगदान दिएका थिए । यस्तै बेन्जामिन थोमसले अविजित ६५ रन बनाए । श्रीलंकाका अकिला धनन्जयले ६ विकेट लिएका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP