• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
लिटिल फ्लावर र विज्डमको जित
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक ३०, २०७५ खेलपाटी संवाददाता
लिटिल फ्लावर र विज्डमको जित

धनगढी । लिटिल फ्लावर वोर्डिङ स्कुल धनगढी र विज्डम एकेडेमी बेलौरी कञ्चनपुरले धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटमा जित निकालेका छन् ।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार लिटिल फ्लावरले शारदा माविलाई २० रनले हराएको हो । यस्तै विज्डम एकेडेमीले काठमाण्डौंको हिमालय ह्वाईट हाउस स्कुललाई ४ विकेटले पराजित गर्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । लिटिल फ्लावरका लागि कप्तान विपिन रावलले ५६, शेर मल्लले अविजित २५, सुरज तिरुवाले २१, अनिल थापाले १४ र विशाल भट्टले १० रनको योगदान दिए ।

लिटल फ्लावरले दिएको १४६ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको शारदाले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो । उसका लागि राजन सिंहले ५१, राहुल भन्डारीले १९ र कप्तान सिप्टन अन्सारीले १३ रनको योगदान दिए पनि टिमलाई जित दिलाउन सकेनन । लिटिल फ्लावरलाई जिताउन शेर मल्ल र दिपक रोकायाले २/२ विकेट लिए ।

समूह 'ए' मा रहेको लिटिल फ्लावरको यो पहिलो खेलमा पहिलो जित हो । लगातार दुई खेलमा पराजित शारदा मावि भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार ह्वाइट हाउसलाई ४ विकेटले पराजितगर्दै विज्डमले पहिलो जित निकालेको छ । जितसँगै विज्डमले अघिल्लो चरण प्रवेशको सम्भावनालाई कायम राखेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले १५ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो । ह्वाईट हाउसका लागि कप्तान सुशान्त सिहले २१, अरुण ऐरीले १६ र फ्रिदोस अन्सारीले १० रन जोडे । ह्वाईट हाउसलाई सस्तैमा समेट्ने क्रममा विज्डमका चन्द्र सिह कार्कीले ३, कैलाश ऐर र बसन्त सिंह कार्कीले २/२ विकेट लिए ।

ह्वाइट हाउसले दिएको ८८ रनको समान्य लक्ष्य विज्डमले १४ ओभर ५ बलमा ६ विकेट गुमाउँदै भेट्टयो । विज्डमको लागि कप्तान लोकेश बमले २४, बसन्त सिह कार्कीले १५ रन बनाए । ह्वाईट हाउसका अमृत सिह, शुसान्त सिह र रमेश भट्टले २/२ विकेट लिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP