नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
शनिबार, २१ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलियाअन्तर्गत नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा पुगेको छ।
निर्धारित खेल ३-३ गोलको बराबरीमा सकिएको हो। योसँगै अस्ट्रेलिया जाने टोलीको टुंगो लगाउन पेनाल्टी सुटआउटमार्फत निर्णय गर्न लागिएको हो।







-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769105615143.webp&w=3840&q=75)

