• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कैलाली मोडेल र एबीसी नेपालगंजको जित
खेलपाटी संवाददाता
बुधबार, कात्तिक २८, २०७५ खेलपाटी संवाददाता
कैलाली मोडेल र एबीसी नेपालगंजको जित
तस्विर : महेन्द्र बम

धनगढी । कैलाली मोडल ईङ्गलिस बोर्डिङ स्कुल धनगढी र  एबीसी स्कुल नेपालगंजले धनगढीमा जारी तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटमा जित हासिल गरेका छन् ।

देशकै सर्वाधिक धनराशीको विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार कैलाली मोडलले विस्जम एकेडेमी कंचनपुरलाई ६ विकेटले पराजित गर्यो । यस्तै एबीसीले काठमाण्डौंको मोक्छदा स्कुलाई ७ रनले हरायो ।

टस जितेर पहिला ब्याटिङ गरेको विस्डमले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रनको योगफल बनाएको थियो । विस्डमको लागि प्रकाश जोशीले ५७, किरन ठगुन्नाले ४० कप्तान लोकेश बमले २७, वसन्त सिह कार्कीले १७, सुशील पन्तले १४ रन बनाए । कैलाली मोडेलका कैलाश खातीले ३ र वसन्त थापाले २ विकेट लिए ।

विस्डमले दिएको १७२ रनको लक्ष्य कैलाली मोडलले ३ बल अगाबै ४ विकेट गुमाएर पुरा गर्यो । कैलाली मोडेललाई जिताउन सुवोध ऐरले सर्वाधिक ७४ रन जोडे । यस्तै कप्तान अजय बिष्टले ३७, अभिषेक पालले १९ र शोभित महताले १३ रनको योगदान दिए ।

यस्तै दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एबीसीले १९ ओभर ३ बलमा अलआउट हुँदै १३७ रन बनाएको थियो । एबीसीका लागि विशाल केसीले २८, लवकुश यादवले २१, अमन अन्सारीले १४, कप्तान सदाव अन्सारी र सहिल वस्नेतले १३/१३ र बुद्ध अधिकारीले १२ रनको योगदान दिए । मोक्छदाका अनिश कार्कीले ४, विपिन खत्रीले ३, दिपक बोहराले २ विकेट लिए ।

एबिसीले दिएको १३८ रनको लक्ष्य पछ्याएको मोक्छदाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो । उसका लागि दिपक बोहोराले ३६, विशाल लिम्बुले ३४, कप्तान विपिन खत्रीले २७ र सुदिप बस्नेतले १६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । एबीसीका लागि सुभम ब , कप्तान सदाव अन्सारी र सोनु थापा मगरले २/२ विकेट लिए ।

संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP