• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आईसिसी टी-ट्वान्टी वरीयतामा पारस, सोमपाल र बसन्त
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक २७, २०७५ खेलपाटी संवाददाता
आईसिसी टी-ट्वान्टी वरीयतामा पारस, सोमपाल र बसन्त

काठमाडौं । नेपालका तीन राष्ट्रिय क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को टी-ट्वान्टी वरीयतामा स्थान बनाएका छन् ।

आईसिसीले सार्वजनिक गरेको नयाँ वरीयताको शीर्ष सय भित्र नेपालका तीन खेलाडी अटाएका छन् । आईसिसीबाट एकदिवसीय र टी-ट्वान्टी मान्यता पाएपछि नेपालका खेलाडीहरु वरीयतामा नियमित पर्न थालेका हुन् ।

आईसिसीले जारी गरेको वरीयतामा ब्याटिङ, बलिङ र अलराउन्डरमा नेपालका खेलाडी अटाएका छन् । वरीयताको ब्याटिङतर्फ कप्तान पारस खड्का ९३ औं स्थानमा रहेका छन् । २६५ अंक पाएका पारस यसअघि ९० औं स्थानमा रहेका थिए । नेपालका शरद भेषवाकर भने ब्याटिङ वरीयताबाट बाहिरिएका छन् ।

यस्तै कप्तान पारस अलराउन्डरतर्फ शीर्ष ५० भित्र अटाएका छन् । पारसले ६८ अंकसहित ४१ औं स्थान हात पारेका छन् । अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी पनि शीर्ष १०० भित्र परेका छन् । सोमपाल ४२ अंकसहित ६४ औं स्थानमा छन् ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र अटाएका छन् । बसन्त ३९७ अंक प्राप्त गर्दै ७५ औं स्थानमा रहेको छन् । यस्तै ३३८ अंक जोडेका सोमपाल ९४ औं स्थानमा रहेका छन् ।

आईसिसीको टी-ट्वान्टी ब्याटिङ वरीयताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा अष्ट्रेलियाका आरोन फिन्च रहेका छन् । त्यस्तै न्युजिल्याण्डका कोलिन मुन्द्रो तेस्रो, भारतका लोकेस राहुल चौथो र पाकिस्तानका फकर जमान पाँचौं स्थानमा रहेका छन्  ।

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहदा पाकिस्तानका शदाब खान दोस्रो स्थानमा रहेका छन् । इंग्ल्यान्डका आदील राशिद तेस्रो, भारतका युजभेन्द्र चाहल चौथो र न्युजिल्याण्डका इश सोधी पाँचौं स्थानमा रहेका छन् ।

अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहदा अफगानिस्तानका मोहमद नाबी दोस्रो स्थानमा रहेका छन् । यस्तै बंगलादेशका शाकिब अल हसन तेस्रो, दक्षिण अफ्रीकाका जेपी दुमिनी चौथों र श्रीलंकाका थिसरा परेरा पाँचौ स्थानमा रहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP