• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रिमियर लिग : म्यानचेस्टर डर्बीमा कसले मार्ला बाजी ?
खेलपाटी संवाददाता
आइतबार, कात्तिक २५, २०७५ खेलपाटी संवाददाता
प्रिमियर लिग : म्यानचेस्टर डर्बीमा कसले मार्ला बाजी ?

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न ४ खेलहरु हुँदैछ । जसमा प्रिमियर लिगका ठुला क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रिमियर लिगको बहुचर्चित म्यानचेस्टर डर्बी भिडन्त आजै हुँदैछ । नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुने डर्बी भिडन्तमा सिटीले युनाइटेडलाई घरेलु मैदानमा आथित्यता प्रदान गर्दैछ । र, लिगको शीर्ष स्थानको सिटी र आठौं स्थानको युनाइटेडबीचको भिडन्त निकै रोमान्चक हुने आशा गरिएको छ ।

पेप ग्वार्डीवालाको टिम सिटी घरेलु मैदानमा युनाइटेडविरुद्ध जित निकाल्दै आफ्नो शीर्ष स्थान यथावत राख्न चाहन्छ । सिटीले ११ खेलबाट २९ अंक जोडेको छ । सिटीको पछिल्लो लय हेर्दा युनाइटेडविरुद्ध उसलाई गार्हो पर्नेछैन ।

यता, लिगमा लय समात्न नसकेको जोसे मोउरिन्होको युनाइटेड सिटीलाई उसैको मैदानमा हार चखाउन चाहन्छ । तर, निकै लयमा रहेको सिटीविरुद्ध युनाइटेडलाई कठिन हुने देखिन्छ । यो सिजन ६ खेलमा जित निकालेको युनाइटेडले २० अंक जोडेको छ ।

प्रिमियर लिग अन्तर्गत नै आज दोस्रो स्थानको चेल्सीले एभर्टनसंग घरेलु मैदानमा खेल्दैछ । उक्त खेल नेपाली समय अनुसार ८ बजे सुरु हुनेछ ।

त्यस्तै तेस्रो स्थानको लिभरपुलले घरेलु मैदानमा फुलहमको सामना गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ५:४५ मा हुनेछ ।

प्रिमियर लिगमै आर्सनलले वुल्भ्ससंग प्रतिस्पर्धा गर्नेछ । आर्सनल र वुल्भ्सबीचको खेल राति १०:१५ मा सुरु हुनेछ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP