• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डोको गोलबाट अग्रता बनाएको युभेन्ट्स म्यानचेस्टर युनाइटेडसंग स्तब्ध
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक २२, २०७५ खेलपाटी संवाददाता
रोनाल्डोको गोलबाट अग्रता बनाएको युभेन्ट्स म्यानचेस्टर युनाइटेडसंग स्तब्ध

एजेन्सी । यूएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्ट्सलाई उसैको मैदानमा पराजित गरेको हो । 

टुरिनमा बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा युनाइटेडलाई युभेन्ट्सलाई २ - १ गोल अन्तरले हराएको हो । युभेन्ट्सको मैदानमा सुरुवाती अग्रता उल्टाएर युनाइटेडले जित निकालेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा युनाइटेडको जितमा हुवान माटाले एक गोल गरे ।  युनाइटेडले एक गोल आत्मघाती उपहार पाएको थियो । युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा लियोनार्दो बोनुसीले आत्मघाती गोल गरेका थिए । 

Cristiano Ronaldo had given Juventus the lead midway through second half with a sensational piece of individual brilliance

खेलमा सुरुवाती अग्रता घरेलु टोली युभेन्ट्सले खेलको ६५ औं मिनेटमा रोनाल्डोको गोलबाट बनाएको थियो ।  रोनाल्डोले उत्कृष्ट भली गोल गरेका थिए ।  तर, खेलको ८६ औं मिनेटमा सब्सिच्युड खेलाडी माटाले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए ।

त्यसपछि खेलको ९० औं मिनेटमा डिफेन्डर बोनुसीले आत्मघाती गोल गरेपछि खेल युनाइटेडले २ - १ ले आफ्नो बनायो । 

जितसंगै युनाइटेडले युभेन्ट्सविरुद्ध घरेलु मैदानमा व्यहोरेको हारको समेत बदला लिएको छ । समूह चरणको तेस्रो खेलमा युभेन्ट्ससंग युनाइटेड घरेलु मैदानमा १ - ० ले पराजित भएको थियो । 

Manchester United came from a goal down inside the final 10 minutes to claim an incredible 2-1 victory against Juventus

जितपछि समूह 'एच' को युनाइटेडले ४ खेलबाट ७ अंक जोडेको छ ।  र, समूहको दोस्रो स्थानमा छ ।  युनाइटेडको नकआउट चरण पुग्ने सम्भावना बलियो बनेको छ । 

यता, युभेन्ट्सको भने अपराजित यात्रामा पूर्णबिराम लागेको छ । लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले ४ खेलबाट ९ अंक जोडेको छ । यो हारसंगै युभेन्ट्सले दुई खेल अगावै नकआउट चरणमा पुग्ने सम्भावना गुमाएको छ ।

Under pressure from a number of United attackers, the ball hit the unfortunate Sandro and went into the back of the net

यसै समूहको अर्को खेलमा भ्यालेन्सियाले योङ ब्वाइजलाई ३ - १ ले हराएको छ । ५ अंक जोडेको भ्यालेन्सिया तेस्रो र १ अंक जोडेको ब्वाइज लिगको पुछारमा रहेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP