• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कसले जित्ला च्याम्पियन्स लिगको उपाधि ?
खेलपाटी संवाददाता
आइतबार, कात्तिक १८, २०७५ खेलपाटी संवाददाता
कसले जित्ला च्याम्पियन्स लिगको उपाधि ?

एजेन्सी । यस सिजनको च्याम्पियन्स लिग निकै रोमान्चक छ । तुलनात्मक रुपमा सबै टिम बलिया छन् । डिफेन्डिङ च्याम्पियन रियल मड्रिड यस सिजनको च्याम्पियन्स लिग जित्ने दाउमा छ । गत सिजनको विजेता रियलसंग स्टार खेलाडी रोनाल्डो छैनन् । रोनाल्डो र मुख्य प्रशिक्षक जिनेदिन जिदान बिनाको रियल फिक्का देखिएको छ ।

च्याम्पियन्स लिगमा यससिजन अपराजित रहेको बार्सिलोना उपाधिको बलियो दाबेदार टिम हो । बार्सिलोनासंगै फ्रान्सेली क्लब पीएसजी, लिभरपुल, बायर्न म्युनिख, युभेन्ट्सलाई पनि प्रतियोगिताको बलियो दाबेदार मानिएको छ । च्याम्पियन्स लिगका सम्भावित विजेता यसप्रकार रहेका छन् ।

१. रियल मड्रिड

साबिक बिजेता रियल मड्रिड च्यम्पियन्स लिग साविक विजेतामात्र होईन, लगातार तीन पटक उपाधि जित्ने टोली समेत हो । यस सिजन ला–लिगामा संघर्षपुर्ण यात्रा गरेको रियल तालिकामा समेत निकै दयनिय अवस्थामा छ ।कुल ११ खेल खेल्दै १७ अंकका साथ रियल अंक तालिकाको छैटौँ स्थानमा छ । च्याम्पियन्स लिगको पहिलो खेलमा सिएसकेए मस्कोसंग १–० गोलको हार ब्यहोरेको रियलले च्याम्पियन्स लिगको अनुभवलाई यसपटक समेत प्रयोग गर्नेछ ।

१३ पटकको च्याम्पियन्स लिग बिजेता रियल प्रतियोगिताको सर्वाधिक सफल टोली समेत हो । जुलेन लुपेटेगुईलाई प्रशिक्षकको रुपमा बर्खास्त गरेपछि रियलले पुरानै लयमा फर्कन संघर्षरत छ । अनुभवी र युवा खेलाडीले भरिएको रियललाई यसपटक समेत च्याम्पियन्स लिगको बलियो दाबेदारको रुपमा हेरिएको छ ।

२. लिभरपुल

लिभरपुल गत सिजन च्याम्पियन्स लिगको उप–बिजेता टोेली हो । फाईनलमा रियल मड्रिडसंग पराजित लिभरपुललाई च्याम्पियन्स लिगको अर्को दाबेदार मानिएको छ । मोहमद सलाहा प्रेरित लिभरपुलले यसपटक समेत च्याम्पियन्स लिगमा बलियो उपाधि दाबेदारिता प्रस्तुत गर्ने लक्ष्य लिएको छ । समुह सीमा रहेको लिभरपुल तीन खेल मध्य एकमा हार र दुई खेलमा जित निकाल्दै समुहको शीर्ष स्थानमा बलियो पकड बनाएको छ ।

यस सिजन प्रिमियर लिगमा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुल अंक तालिकाको शिर्ष स्थानमा छ । लिभरपुलका स्ट्रार खेलाडी मोहमद सलाहा उत्कृष्ट लयमा छन् । त्यस्तै माने, रोबर्टो फिर्मिन्होले समेत उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

३. म्यान्चेस्टर सिटी

प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीका लागि गत सिजन फलदायी बन्यो । गत सिजन प्रिमियर लिग जितेको सिटीले च्याम्पियन्स लिगमा पनि उत्कृष्ट पदर्शन गर्न सफल भयो । समुह एफमा रहेको सिटीले सहज जित निकालिरहेको छ ।

प्रिमियर लिगमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको सिटी च्याम्पियन्स लिगमा पनि बलियो देखिएको छ । क्लवका भरपर्दा खेलाडी डि ब्रुईन घाईते छन् । तर अन्य खेलाडीको उत्कृष्ट प्रर्दशनले सिटीलाई राहतै मिलेको छ । प्रिमियर लिगमा सर्वाधिक बलियो देखिएको सिटी युरोपेली क्लब फुटबलमा समेत आफुलाई प्रमाणित गर्न चाहन्छ ।

४. युभेन्ट्स

चालु सिजनको च्याम्पियन्स लिगमा सबै खेलमा जित निकाल्न सफल टिम हो, युभेन्ट्स । २०१५ को सिजनमा फाइनलमा पुगेर स्पेनिस क्लब बार्सिलोनासंग हारेको उसले गत सिजन रियलसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनु परेको थियो । तर यस सिजन युभेन्ट्समा केही ठुलो परिवर्तन आएको छ ।

च्याम्पियन्स लिगमा स्पेनिस महारथी रियलको सफलताका मेरुदण्ड क्रिस्टियानो रोनाल्डो यति बेला युभेन्ट्स आईपुगेका छन् । ईटालियन महारथी क्लब युभेन्ट्सलाई सिरि एमा मात्र नभएर युरोपेली क्लब फुटबलको ठुलो प्रतियोगिता जिताउनुपर्ने जिम्मेवारी रोनाल्डोलाई छ । रोनाल्डोको आगमनसंगै युभेन्ट्स सबै खाले प्रतियोगितामा यसपटक अपराजित छ । च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रोनाल्डोको प्रेरणादायी प्रर्दशनमा युभेन्ट्सले प्रतियोगितामा सफलताको स्वाद चाख्ने धेरैको अनुमान छ ।

५. बार्सिलोना

युरोपेली क्लब फुटबलको सर्वाधिक सफल टोली हो, बार्सिलोना । उसले प्राप्त गरेको सफलताका कथा निकै रोमाञ्चक र अर्थपुर्ण छन् । गत हप्तामात्र स्पेनिस लिगको एल क्लासिको खेलमा लियोनल मेस्सीबिना बार्सिलोनाले उत्कृष्ट जित आत्मसाथ गर्यो । लिगको शीर्ष स्थानमा रहेको बार्सा च्याम्पियन्स लिगमा समेत यस सिजन अपराजित छ । उसले समुह बीको खेलमा प्रिमियर लिगको बलियो क्लब टोटनहम र ईटालियन क्लब ईन्टर मिलानलाई हराईसकेको छ ।

बार्साका कप्तान लियोनल मेस्सी यतिबेला घाईते छन् । उनी भर्खरै अभ्यास सत्रमा फर्किएका छन् । तर मेस्सीबिनानै बार्सिलोनाले आफुलाई प्रमाणित गर्दै आएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP