• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कसले सम्हाल्ला रियल मड्रिडको विरासत ?
खेलपाटी संवाददाता
बुधबार, कात्तिक १४, २०७५ खेलपाटी संवाददाता
कसले सम्हाल्ला रियल मड्रिडको विरासत ?

एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले मुख्य प्रशिक्षक जुलेन लुपेटेगुई मंगलबार बर्खास्त गर्यो । निरन्तरको खराब नतिजापछि रियलले छोटो समयमै लुपेटेगुईलाई हटाउने निर्णय गरेको थियो ।

सिजनको पहिलो एल क्लासिकोमा कप्तान लियोनल मेस्सीबिनाको बार्सिलोनासंग लज्जास्पद हार ब्यहोरेपछि रियलले लुपेटेगुईलाई बर्खास्त गरेको हो ।

रुस विश्वकपको दौरान जिनेदान जिदानले क्लब छाडेपछि रियलले लुपेटेगुईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । जतिबेला लुपेटेगुई स्पेनिस राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहेका थिए । तर, रियलको प्रशिक्षक नियुक्त भएसंगै स्पेनले उनलाई बर्खास्त गरेको थियो ।

स्पेनिस टोलीबाट बर्खास्त परेसंगै ठुलो महत्वकाक्षा लिएर रियल आएका लुपेटेगुईले क्लबमा कुनै जादु देखाउन सकेनन् । अन्तत: छोटो समयमै लुपेटेगुई बर्खास्तमा परे ।

लुपेटेगुईको बर्खास्तसंगै रियलले स्यान्टियागो सोलारीलाई कार्यबाहक प्रशिक्षक नियुक्त गरिसकेको छ ।  तर, यतिबेला रियलको बागडोर कसले सम्हाल्नेछन् त भन्ने चर्चा सुरु भईसकेको छ ।

अन्तर्राष्ट्रिय मिडियाहरुको अनुसार रियलको बागडोर सम्हाल्न सक्ने प्रशिक्षकको दौडमा चेल्सीका पुर्व प्रशिक्षक एन्टोनियो कोन्टे, बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज, टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनो र स्यान्टियागो सोलारीको नाम चर्चामा छ ।

नतिजा र व्यक्तित्वको हिसाबले कोन्टेलाई रियलको बागडोर समाल्न सक्ने सम्भावित प्रशिक्षकको रुपमा हेरिएको छ । ईटाली र इङ्ल्याण्डको शीर्ष डिभिजनको लिग जितेका कोन्टेलाई रियलको दबाब थेप्न सक्ने प्रशिक्षकको रुपमा लिईएको छ ।

Image result for real madrid new manager

सोलारीलाई रियलको विरासत धान्ने अर्को प्रशिक्षकको रुपमा हेरिएको छ । रियलले उनलाई कार्यबाहक प्रशिक्षकको जिम्मेवारी दिईसकेको छ । सोलारीले जिदान रहदैबाट सिनियर टिमसंग काम गरिसकेका छन्  । क्लबका बिषयमा सोलारी अरुभन्दा बढी जानकार रहेको मानिएको छ । यस्तै खेलाडीहरु पनि सोलारीलाई राख्न सहमत भएको बताईएको छ ।

बेल्जियमलाई विश्वकपको सेमिफाईनल पुर्याउन सफल प्रशिक्षक रोबर्टो मार्टिनेजलाई पनि रियलको भावी प्रशिक्षकको रुपमा हेरिएको छ । तर, उनको क्लब रेकर्ड भने राम्रो छैन् । इंग्लिश क्लब विगानलाई एफए कप जिताएपनि क्लब रेलिगेशनमा परेको थियो । यस्तै एभर्टनमा समेत उनले राम्रो गर्न सकेका थिएनन् ।

यस्तै रियलले टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई पनि आफ्नो  प्रशिक्षकको लिस्टमा राखेका छन् । पोचेटिनोले पनि इंग्लिश प्रिमियर लिगमा आफुलाई प्रमाणित गरिरहेका छन् । उनले क्लबका युवा खेलाडीलाई अवसर दिंदै उत्कृष्ट नतिजाहरु निकालिरहेका छन् । त्यसैले रियल समेत पोचेटिनोको कामबाट प्रभावित छ ।

तर,रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले कसलाई क्लबको बागडोर सम्हाल्न दिन्छन् त ?  यस बिषय अहिले सबैको चासोको बिषय बनेको छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP