• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'राष्फोर्ड उत्कृष्ट गोलकर्ता होइन'
खेलपाटी संवाददाता
सोमबार, असोज २९, २०७५ खेलपाटी संवाददाता
'राष्फोर्ड उत्कृष्ट गोलकर्ता होइन'

एजेन्सी । इंग्ल्यान्डका पुर्व मिडफिल्डर तथा फुटबल पण्डित पाउल मेर्सनले म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मार्कुस राष्फोर्ड उत्कृष्ट गोलकर्ता नरहेको बताएका छन् ।

स्काई स्पोर्ट्ससंग कुरा गर्दै आर्सनलका पुर्व मिडफिल्डर मेर्सनले युनाइटेड र इंग्ल्यान्डबाट खेल्दा २० बर्षिय राष्फोर्डले उत्कृष्ट गोलकर्ता नभएको पुष्टि गरिसकेको बताए ।

'मलाई लाग्दैन कि उ प्रतिभाशाली फिनिसर हो । उ प्राकृतिक गोलकर्ता होईन,' मेर्सनले भनेका छन्, 'क्रोएसियासंगको खेलअघि मानिसहरु उनले तीन खेलमा तीन गोल गरेको भन्थे । तर, उ प्राकृतिक गोलकर्ता होइन ।'

Related image

युएईएफए नेसन्स कप अन्तर्गत शुक्रबार क्रोएसियाविरुद्धको खेलमा राष्फोर्डले पटक पटक गोल गर्ने मौका गुमाएका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यस्तै मेर्सनले युनाइटेडकै फरवार्ड रोमेरो लुकाकु उत्कृष्ट फरवार्ड रहेको बताउदै राष्फोर्ड लुकाकु जस्तो हुन नसक्ने बताए ।

५० बर्षीय मेर्सनले थपे, 'जब तपाई शीर्ष क्लबविरुद्ध र इंग्ल्यान्डबाट खेल्दै हुनुहुन्छ । तपाईले मौकाहरु गुमाउनु हुन्न ।  तपाई लुकाकुलाई हेर्न सक्नु हुन्छ । उ हो उत्कृष्ट गोलकर्ता ।'

बेल्जियमका लुकाकुले नेसन्स लिग अन्तर्गत स्विजरल्याण्डविरुद्ध २ गोल गरेका थिए ।  उक्त खेल बेल्जियमले २-१ ले जितेको थियो । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP