एजेन्सी । मैदानमा होस् या मैदान बाहिर ।
बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, पीएसजीका नेयमार लगायतका स्टार खेलाडीहरु अहिले निकै परिपक्क देखिन्छन् ।
उनीहरुको उमेर परिपक्क भएसंगै खेलमा समेत निखार आएको छ । त्यसैले उनीहरु हाल स्टार खेलाडीका रुपमा रहेका छन् ।
अहिले स्टार र परिपक्क भएका खेलाडी बाल्यकालमा कस्ता थिए त ? धेरैलाई कौतुहलताको बिषय हो यो ।
यसै बिषयमा मध्ये नजर गर्दै स्पोर्ट्स मेलले ती स्टार खेलाडीहरुको बाल्यकालीन तस्विरहरु सार्वजनिक गरेका छन् ।
हेरौं, उनीहरु कस्ता थिए ?
लियोनल मेस्सी :


क्रिस्टियानो रोनाल्डो :


नेयमार / फिलिप कौटिन्हो


वाएन रुनी


ग्यारेथ बेल


हुवान माटा


विलियन


मोसिट ओजिल


थिबाउट कोर्टुवा


ह्यारी केन


जाभी


जेसे लिंगार्ड

जियानलुइजी बुफोन


सर्जियो रामोस


थोमस मुलर


मोहमद सलाह


टोनी क्रुस


आन्द्रे इनीएष्टा


पाउल पोग्बा


डेभिड डी गिया

