• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सन्दीपले बनाउँलान् त कीर्तिमान ?
खेलपाटी संवाददाता
शुक्रबार, असोज २६, २०७५ खेलपाटी संवाददाता
सन्दीपले बनाउँलान् त कीर्तिमान ?

काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' अन्तर्गतको खेलहरु मलेसियामा जारी छ । छनोटको अन्तिम खेलमा नेपालले आज सिंगापुरसंग खेल्दैछ ।

विगतको ईतिहास र वर्तमानको नतिजालाई आत्मसाथ गर्दा कागजमा सही, नेपालले प्रतियोगिताको ट्रफी उचाल्नेछ ।
अर्को खुसीको कुरा दुवै टोलीले अघिल्लो चरणमा स्थान बनाईसकेका छौ । अर्थात नेपाल र सिंगापुर एसिया कप छनोटको दोस्रो चरणमा पुगेका छन् ।
विश्वकपमा छनोट हुन नेपालले अझै लामो यात्रा तय गर्नपर्छ । नेपालले अब दोस्रो चरणको छनोटमा ७ राष्ट्रसंग खेल्नेछ । र, शीर्ष दुईमा अटाएको खण्डमा ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटमा सहभागी १४ राष्ट्रमा शीर्ष ६ टोलीले विश्वकपमा स्थान बनाउनेछ ।

यो त भयो विश्वकप खेल्ने नेपालको सम्भावना कुरा ।  अब आजैको खेलमा केन्द्रित हौ ।

सिंगापुरविरुद्धको जितले नेपाललाई छनोटको उपाधि दिनेछ । तर अर्को एक उपलब्धि नेपाली खेलाडीले मलेसियाको भुमिमा बनाउन सक्छन् । उनी हुन्, नेपालका लेग स्पिनर सन्दीप लामिछाने ।

ईन्डियन प्रिमियर लिग (आईपीएल) बाट आकासिएको उनको चर्चा अझ चुलिदो छ । विश्वका ख्याती प्राप्त लिगमा प्रभाव जमाएका सन्दीपको प्रर्दशनमा अझ निखार आउदैछ । त्यसको ज्वलन्त उदाहरण मलेसियाको विश्वकप छनोटमा देखिएको छ ।

सन्दीपको स्पिन बलिङ अगाडी सबै छनोट राष्ट्रका ब्याट्सम्यानले घुँडा टेकेका छन् । प्रत्येक खेलमा जबर्जस्त प्रर्दशन गर्दै उनले विकेट समेत झारिरहेका छन् । प्रतियोगितामा उनको विकेट संख्या २० पुगेको छ ।

अब एक कीर्तिमानले सन्दीपलाई पर्खिएर बसेको छ । 

राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बन्ने अवसर सन्दीपलाई छ ।

प्रतियोगिताका पाँच खेलमा २० विकेट लिएका सन्दीपले अन्तिम खेलमा २ विकेट झारेमा राष्ट्रिय टिमबाट सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् ।

यसअघि सो कीर्तिमान बसन्त रेग्मीको नाममा थियो । उनले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । जुन खेल मलेसियामै भएको थियो ।

सन्दीपले एक विकेट लिए बसन्तसंग बराबरी गर्नेछन् ।  दुई वा त्यसभन्दा बढी विकेट लिए बसन्तबाट सन्दीपको नाममा कीर्तिमान सर्नेछ । 

तर, सन्दीपले उमेर समूहको यू-१९ अन्तराष्ट्रिय प्रतियोगितामा भने २३ विकेट लिईसकेका छन् ।

मलेसियामा जारी छनोटको पहिलो खेलमा सन्दीपले म्यानमारविरुद्ध ४ विकेट लिएका थिए । दुई ओभर बलिङ गरेका उनले ३ रन खर्चेर सो विकेट हात पारेका थिए ।

दोस्रो खेलमा मलेसियाविरुद्ध उनले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चेका थिए । थाईल्याण्डविरुद्धको तेस्रो खेलमा उनले ५ विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै ८ रन खर्चेका थिए ।

भुटानविरुद्ध सन्दीपले ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले २ मेडन राख्दै ६ रन खर्चेका थिए । 

चीनविरुद्धको पाँचौ खेलमा सन्दीपले ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले १ मेडन आभेर फाल्दै ४ रन खर्चेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP