• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'म हुनुको माफी माग्दिन'
खेलपाटी संवाददाता
मंगलबार, असार २९, २०७८ खेलपाटी संवाददाता
'म हुनुको माफी माग्दिन'

एजेन्सी । इङ्ल्याण्डका फरवार्ड मार्कुस रासफोर्डले आफ्नो पेनाल्टी सुटआउट असफल भएकोमा माफी मागेका छन् ।

तर उनले भनेका छन्, ‘म जो हुँ । यसका लागि कहिल्यै माफी माग्ने छैन ।’

युरोकपको फाइनलमा इटालीसंग पराजित भएपछि नश्लीय दुर्व्यवहारबाट शिकार हुने तीन खेलाडीमा रासफोर्ड एक हुन् ।

रासफोर्ड सहित जाडोन साञ्चो र बुकायो साकाले पेनाल्टी खेर फालेका थिए ।

तीन जनै खेलाडीलाई सामाजिक सञ्जालबाट आक्रमण गरिएको छ ।

रासफोर्डले लेखेका छन्, ‘मलाई लाग्छ, मैले सबैलाई निराश बनाएको छु ।’

२३ वर्षिया खेलाडीले भने, म दिनभर आफ्नो प्रर्दशनलाई आलोचना गर्न सक्छु । मेरो दण्ड पर्याप्त थिएन । यो भित्र जान आवश्यक थियो । तर म कहिल्यै माफी माग्ने छैन कि म को हुँ र कहाँबाट आएको हुँ ।'

‘मैले तीन लायनलाई आफ्नो छातीमा राख्ने र आफ्नो परिवारलाई १० हजारको भिडमा खुसी राख्ने बाहेक कुनै गौरवपूर्ण क्षण महशुश गरेको छैन ।’ रासफोर्डले भने ।

रासफोर्डको गृहनगर विथिङ्गटनमा एक भित्ते चित्र सहित समर्थन गरिएको थियो । पेनाल्टी खेर फाल्ने बित्तिकै उनको चित्रलाई फोहोर गरिएको थियो ।

सोमबार बिहानै इङ्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले हारपछि गरिएको नश्लीय दुर्व्यवहार अक्षम्य भएको बताएका छन् । यसका साथै प्रधानमन्त्री बोरिस जोनसन र फुटबल संघले समेत यसको निन्दा गरेको थियो ।

मेट्रोपोलिटन पुलिसले दुव्र्यवहारको जाँच गरिरहेको छ । र भनेको छ, ‘यो सह्य छैन । यसलाई यूकेको फुटबल मोलिसिङ युनिटले समेत जाँच गरेको घोषणा गरेको छ ।’

युरोकपको फाईनलमा इङ्ल्याण्ड पेनाल्टी सुटआउटमा ३–२ ले पराजित बनेको थियो । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरको आधारमा गरिएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP