• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
विश्व खेलकुद : सन् २०२० लाई फर्केर हेर्दा
खेलपाटी संवाददाता
बिहीबार, पुस १६, २०७७ खेलपाटी संवाददाता
विश्व खेलकुद : सन् २०२० लाई फर्केर हेर्दा

एजेन्सी । अंग्रेजी वर्ष २०२० को बिदाई हुँदै छ । विश्व खेलकुदले समेत निकै कष्टका साथ वर्ष २०२० लाई बिदाई गर्दैछ ।

तर पनि कोरोनाका कारण प्रभावित विश्व खेलकुदलाई सम्झिरहने केही घटना चर्चामा आए । 

महामारीले निराश बनाएको विश्व जगतलाई खेलकुदले थोरै भएपनि मल्हम लगाउने काम गर्यो । र यसैबीच केही महान खेलकर्मीलाई सन् २०२० मा विश्व खेलकुदले गुमाउन पुग्यो । जसको सम्झना युगै युगैसम्म हामीले गरिरहने छौं ।

यहाँ वर्षका प्रमुख घटनालाई फर्किएर हेर्न खोजेको छौं ।

ओलम्पिक हुन नसकेको वर्ष

आधुनिक ओलम्पिक इतिहासमा कुनै पनि संस्करण अहिलेसम्म सार्नु परेको छैन्, तर टोकियो ओलम्पिकले यही नियती भोग्नु पर्‍यो । वर्ष २०२० ओलम्पिक आयोजना हुने वर्षका रूपमा रहेको थियो, तर कोरोना भाइरस संक्रमणको महामारीका कारण रद्द हुने धेरै प्रतियोगितामध्ये यो नै सबैभन्दा ठूलो रह्यो ।

त्यसो त अन्तिम समयसम्म पनि जापानले ओलम्पिक हुन्छ भनेर जिद्दी गरिरहेको थियो, तर अन्त्यमा उसको पनि महामारीसामु केही पनि लागेन्, आखिरमा यो प्रतियोगिता सन् २०२१ मा हुने भएको छ ।

बायर्न म्युनिकले जित्यो, च्याम्पियन्स लिग

जति बेला कोरोना भाइरस संक्रमणको महामारीका कारण युरोपेली च्याम्पियन्स लिगका अन्तिम चरणका खेललाई एउटा सानो प्रतियोतिगाको रूप दिइयो, धेरैलाई लागेको थियो, बायर्न म्युनिक उपाधिका लागि बलियो दावेदार बनेको छ ।

लिस्बनमा भएको प्रतियोगिताका क्रममा बायर्नले त्यसलाई सही पनि सावित गर्‍यो । हान्सी फ्लिकको नेतृत्वमा रहेको बायर्नले छैटौं पल्ट युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता जित्यो, फाइनलमा पेरिस सेन्ट जर्मेनलाई हराए ।

जाकोभिच अयोग्य घोषित

विश्व नम्बर १ टेनिस खेलाडी यूएस ओपनको उपाधिका लागि बलियो दावेदार थिए, उनी १८ औं ग्रान्ड स्लाम उपाधि जित्ने संघारमा पनि थिए । त्यसमाथि प्रतियोगितामा रोजर फेडेरर र राफेल नाडालले खेलिरहेको थिएन् ।

तर चौथो चरण पुग्दा यी सर्बियाली खेलाडीका लागि सबथोक खराव सावित भयो । सर्भिस गुमाएको रिसमा यी ३३ वर्षीय खेलाडीले प्रहार गरेको बल लाइन–जजको घाँटीमा लाग्यो र जोकोभिचलाई प्रतियोगिताबाट निष्कासन गरियो ।

नाडालले जिते १३ औं पल्ट फ्रेन्च ओपन

राफेल नाडालले यूएस ओपन खेलेनन्, किनभने उनी आफ्नो प्रिय फ्रेन्च ओपनमा राम्रो गर्न चाहन्थे । आखिरमा रालान्ड ग्यारोसमा हुने प्रतियोगितामा नाडालको एक छत्र दबदबा अहिलेको पक्कै थिएन् ।

यसपल्ट पनि यस्तै भयो, नाडालले कीर्तिमान १३ औं पल्ट फ्रेन्च ओपन जिते र रोजर फेडेररको नाममा रहेको कीर्तिमान २० ग्रान्ड स्लाम उपाधिको पनि बराबरी गरे । फाइनलमा उनले जोकोभिचलाई हराएका थिए, त्यो पनि अहिलेसम्मकै सर्वाधिक एकपक्षीय खेलमा ।

३० वर्षपछि लिभरपुलले जितेको लिग

व्यवस्थापकमा योगर्न क्लोप आएयता लिभरपुलले पछिल्ला लगातार दुई वर्ष लिग उपाधिको होडमा बलियो चुनौती पेस गरेको थियो, यसमध्ये वर्ष २०२० मा यो टिम अन्तत: इंग्लिस प्रिमियर लिग जित्न सफल रह्यो ।

विश्वास नहुन सकछ, लिभरपुलले इंग्ल्यान्डको डिभिजन जितेको यो ३० वर्षपछि पहिलो थियो, त्यसो भनेको सन् १९९० यता पहिलो । कोरोना भाइरस संक्रमणको महामारीले एक समय लिग नै नहुने अवस्था पनि सिर्जना भएको थियो, तर यसपल्ट लिभरपुललाई भाग्यले पनि ठग्न सकेन् ।

भारत ३६ रनमा अलआउट

विराट कोहलीको नेतृत्वमा रहेको भारतीय टिम टेस्ट क्रिकेटमा ३६ रनमा अलआउट हुन सक्छ भनेर कसले पो सोचेका थिए र भने ? तर यस्तो पनि हुने रहेछ ।

एडिलेडमा भएको चार टेस्ट शृंखलाको पहिलो खेलमा भारत आफ्नो दोस्रो इनिङ्समा साँच्चै ३६ रन मात्र बनाएर अलआउट भयो, अस्ट्ेरलियाको हातबाट । त्यस अगाडि भारत बलियो स्थितिमा थियो, तर एकाएक टिम तासको घर झै ढल्यो । अस्ट्ेरलियाका लागि जस हेजलउडले पाँच प्याट कमिन्सले चार विकेट लिए ।

म्याराडोना र ब्रायन्टलाई गुमाएको वर्ष

अनि वर्ष २०२० ले विश्व खेलकुदका दुई महान हस्तीलाई पनि गुमाउनु पर्‍यो र ती थिए, फुटबलमा डिएगो म्याराडोना र बास्केटलबका कोबी ब्रायन्ट । म्याराडोनालाई त विश्व फुटबल देखेको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी मानिन्छ । अनि उत्तिकै लोकप्रिय र विवादास्पद पनि । सन् १९८६ को विश्वकपमा उनकै जादुयी खेलले

अर्जेन्टिना उपाधि जित्न सफल रहेको थियो । ब्रायन्टको मृत्यु भने स्वभाविक रहेन्, उनी हेलिकप्टर दुर्घटनामा परे ।

-एजेन्सीको सहयोगमा ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP