• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपालसंगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव
खेलपाटी संवाददाता
बुधबार, फागुन २१, २०७६ खेलपाटी संवाददाता
नेपालसंगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव
विश्वकप छनाेटकाे खेलकाे तयारीमा नेपालकाे फुटबल टिम । फाेटाे : खेलपाटी

काठमाडौं । फिफा विश्वकपको एसिया छनोट अन्तर्गत अष्ट्रेलियाले नेपालबिरुद्धको खेल सार्न प्रस्ताव गरेको छ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै अष्ट्रेलियाले नेपालबिरुद्धको पुर्वनिर्धारित खेल सार्न प्रस्ताव गरेको हाे ।

अष्ट्रेलियाले यसै महिना काठमाडौंको दशरथ रंगशालामा विश्वकप छनोटको दोस्रो लेगको खेल नेपालसंग खेल्दैछ । मार्च ३१ मा नेपाल र अष्ट्रेलिया दशरथ रंगशालामा खेल्ने तय छ ।

त्यसको ५ दिन अघि नेपालले दशरथ रंगशालामै चाईनिज ताईपेसंग विश्वकप छनोटको दोस्रो लेग खेल्दैछ ।

‘अष्ट्रेलियाले कोरोना भाईरसका कारण नेपालसंगको खेल सार्न एएफसीमा प्रस्ताव गरेको छ ।’ एन्फा स्रोतले खेलपाटीसंग भन्यो, ‘खेल सार्न माग सहित उसले एएफसीमा निवेदन दिएको छ ।’

कोरोना भाईरसको बढ्दो जोखिमका कारण नेपाल सरकारले सार्वजनीक कार्यक्रम आयोजना नगर्न अपिल गर्दै आएको छ । सोही अनुसार भिडभाड हुने कार्यक्रम गर्न समेत सरकारले बन्देज लगाएको छ ।

अष्ट्रेलियाको निवेदन र नेपाल सरकारको पछिल्लो बन्देजका कारण विश्वकप छनोटको पुर्व निर्धारित खेल सर्ने सम्भावना बढेर गएको छ ।

‘यही स्थिती रहेको अवस्थामा दशरथ रंगशालामा हुने खेल सर्ने सम्भावना उच्च छ ।’ एन्फाका एक पदाधिकारीले खेलपाटीसंग भने ।

विश्वकप छनोटको खेल तत्काललाई स्थगित गर्न माग गर्दै म्यानमार, कोरिया, अष्ट्रेलिया लगायतका देशले एसियाली फुटबल महासंघ एएफसीमा निवेदन दिएका छन् ।

विश्वका ८० बढी देशमा फैलिसकेको कोरोना भाईरस पछिल्लो समय जापान, ईरान लगायतका देशमा तिव्र गतिमा बढिरहेको छ ।

सोही कारण नेपाल सरकारले समेत देशभित्र सभा, सम्मेलन तथा मानिस जम्मा हुने कार्यक्रम नगर्न सार्वजनीक सुचना जारी गरिसकेको छ ।

विश्वकप छनोट अन्तर्गत अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक ३१ सदस्यीय टिम घोषणा गरिसकेको छ ।

घोषित टिमका अधिकांश सदस्य अहिले राष्ट्रिय टिमको प्रशिक्षणमा व्यस्त छन् ।

विश्वकप छनोटको समूह चरणको चारै अवे खेल खेलिसकेको नेपालले अब बाँकी खेल घरेलु मैदानमा खेल्नेछ । दशरथ रंगशाला तयार नभएको अवस्थामा कुवेतविरुद्धको होम गेम नेपालले भुटानमा खेलेको थियो ।

नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो । अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP