• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मनाङ र थ्री स्टारको रोमान्चक बराबरी
नमीन ढकाल
शनिबार, माघ ४, २०७६ नमीन ढकाल
मनाङ र थ्री स्टारको रोमान्चक बराबरी

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता थ्री स्टारले बनाएको थियो । २० औं मिनेटमा भारतीय खेलाडी लालरम्मावियाले गोल गर्दै थ्री स्टारलाई १-० को अग्रता दिलाए ।

हालै थ्री स्टारमा अनुबन्ध भएका लालरम्मावियाले पहिलो खेलमै २० यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गरे ।

पहिलो हाफमा १-० ले पछि परेको मनाङ दोस्रो हाफको सुरुवातमै खेलमा फर्कियो । खेलको ४९ औं मिनेटमा अन्जन बिष्टले पेनाल्टीमा गोल गर्दै मनाङलाई १-१ को बराबरीमा ल्याए । आफ्नो डिबक्समा अशोक खवासले अन्जनलाई फउल गर्दै लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । जसलाई उनले सदुपयोग गरे । थ्री स्टारविरुद्धको गोल अन्जनको यस सिजनको पहिलो गोल हो ।

यस्तै खेलको ६९ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए । कप्तान कमल श्रेष्ठले करिब ३५ यार्डबाट उपलब्ध गराएको फ्रिकिकमा अन्जनले हेड गोल गरे ।

तर, खेलको ८३ औं मिनेटमा लालरम्मावियाले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई हारबाट जोगाए । डिबक्स भित्र पाएको बललाई उनले सहजै गोल गरे । यससँगै लालरम्मावियाले डेब्यु खेलमा थ्री स्टारका लागि दुई गोल गर्न सफल भए ।

खेलमा मनाङका अन्जन म्यान अफ दि म्याच चुनिए ।

थ्री स्टारसँगको बराबरीसँगै मनाङले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

बराबरीसँगै मनाङले ७ खेलमा १३ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ । १३ अंक जोडेको आर्मी शीर्ष र मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।

चौंथो स्थानको थ्री स्टारले ७ खेलमा ११ अंक जोडेको छ । 

के भन्छन् प्रशिक्षक ?

मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले टिमले राम्रो प्रदर्शन गरेपनि डिफेन्सको गल्तीमा गोल खाएको बताए ।

'योजना अनुसार भएन् । डिफेन्समा ब्यालेन्स मिलेन । क्रसमा गोल खायौं । समग्रमा राम्रो खेल्यौं,' उनले भने ।

थ्री स्टारका मेघराज केसीले तीन नयाँ खेलाडीको आगमनले टिम बलियो भएको बताए ।

'तीन अंक जोड्न सक्थ्यौं । तर, पहिलो हाफमा गोलको अवसर गुमायौं । टिमले विपक्षी हेरेर खेल्ने थालेको जस्तो भएको छ,' उनले भने, 'तीन नयाँ खेलाडीले अट्याक बलियो भयो । हामी उपाधि दौडबाट छुटेको छैनौ ।'

उनले मनाङले पनि शत प्रतिशत खेलेको बताए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP